प्राधिकरण खारेजीको मागः प्राधिकरण भन्छ– ऐनको दफा २७ को उपदफा ५ पढ्नुस, मेयरहरु भन्छन्– ऐनको दफा १२० पढ्नुस् !

नगरपालिका फोरम बैठकमा सहभागि एक मेयरले भन्नुभयो, ‘दुई महानगरसहित १८ वटा नगरपालिकाका मेयरहरु भन्दा प्राधिकरण ठूलो हो ? स्थानीय सरकारलाई निर्देशित गर्ने हैसियत प्राधिकरणसँग छैन ।’ यता प्राधिकरणका आयुक्त डा. तिवारीले भने संगठन बनाउँदै हिंड्ने छुट मेयरलाई नभएको भन्दै कुनै पनि ऐनले नगरपालिका फोरमलाई नचिन्ने भएकाले ति निर्णयको कुनै औचित्य नहुने बताउनुभयो ।

View More प्राधिकरण खारेजीको मागः प्राधिकरण भन्छ– ऐनको दफा २७ को उपदफा ५ पढ्नुस, मेयरहरु भन्छन्– ऐनको दफा १२० पढ्नुस् !