मण्डनदेउपुर नगरालिकामा टिपर र ट्याक्टर सञ्चालन गर्न नपाइने

मण्डनदेउपुर नगरपालिकाले वर्षायामलाई मध्यनजर गरेर नगरभित्रका सडकमा टिपर, ट्याक्टर जस्ता सवारीसाधन जथाभावी सञ्चालन गर्न रोक लगाएको छ । नगरपालिकाले असार १ गते देखि भदौ ३० गते सम्म नगरपालिका क्षेत्र भित्रका सडकहरुपा टिपर र ट्याक्टर सञ्चालनमा रोक लगाएको हो ।

View More मण्डनदेउपुर नगरालिकामा टिपर र ट्याक्टर सञ्चालन गर्न नपाइने