कावासोतीलाई प्लाष्टिक मुक्त क्षेत्र घोषणा गरिने

मेयर खबरदाता, नवलपुर
नवलपुरको कावासोती नगरपालिका वडा नम्बर १५ पूर्ण प्लाष्टिक मुक्त क्षेत्र घोषणाको तयारी भइरहेको छ । शनिवार पहिलो चरणको टोल सरसफाई कार्यक्रम सम्पन्न गरिएको छ ।

View More कावासोतीलाई प्लाष्टिक मुक्त क्षेत्र घोषणा गरिने