‘फ्री वाईफाई जोन’ बनाएर मन जित्दै मेयर – महर्जन

मेयर खबरदाता, काठमाडौं
प्राचिन इतिहास बोकेको ऐतिहासिक तथा पुरातात्विक शहर हो – कीतिपुर,मञ्जु श्रीले काठमाडौ उपत्यकाको पानी चोभार गल्छिबाट निस्कासन गरि बस्न योग्य बनएको इतिहास छ । मल्लकालिन राजाहरु देखि आधुनिक इतिहास सम्म महत्वपूर्ण स्थान पाएको कीर्तिपुरले आज पनि त्रिभुवन विश्वविद्यालय, आयुर्वेदिक अनुसन्धान केन्द्र, विज्ञान संग्राहलय जस्ता अवसरहरु पाएको छ ।राजधानि नजिकै भएर पनि विकासमा पछाडी परेको कीर्तिपुर, जब मेयरको रुपमा रमेश महर्जन निर्वाचित भए त्यस पछि विकासका ढोका खुल्ल थाले ।

View More ‘फ्री वाईफाई जोन’ बनाएर मन जित्दै मेयर – महर्जन