मेयर खबरदाता, हेटौंडा २२ भदौ । रिद्धि सिद्धि सिमेन्टले कोरोना संक्रमण भई हेटौंडाको गौरीटार आईसोलेसनमा रहेका ६२ जना संक्रमितकालागि फलफूल तथा रोग प्रतिरोधातमक खाद्य सामाग्रीहरु…
- Breaking News
- Ribbon
- अन्तर्वार्ता
- इटहरी उपमहानगरपालिका
- खाँडाचक्र नगरपालिका
- खाँदबारी नगरपालिका
- खैरहनी नगरपालिका
- गौर नगरपालिका
- चौरजहारी
- दक्षिणकाली
- दुधौली नगरपालिका
- धनगढी उपमहानगरपालिका
- धुलिखेल नगरपालिका
- नगर कानुन
- नगर कृषि
- नगर प्रशाशक
- नगर शिक्षा
- नगरको शान
- पत्रपत्रिकाबाट
- परशुराम
- परशुराम नगरपालिका
- पराेहा
- पाँचखाल नगरपालिका
- पोखरा महानगरपालिका
- प्रदेश
- बाणगङ्गा नगरपालिका
- बालबालिकासँग मेयर
- भर्खरै
- महिलासँग उपमेयर
- मादी
- मुसीकोट नगरपालि
- मुसीकोट नगरपालिका
- मेयर खबर टिम
- मेयर साहित्य
- मेयर हुनु त यस्तो पो !
- मेयरको आज
- युद्ध- कोरोनाविरुद्ध
- राजपुर नगरपालिका
- राजापुर नगरपालिका
- राप्ती नगरपालिका
- रामेछाप नगरपालिका
- विकास बहस
- विचार
- विदेशी मेयर
- षडानन्द नगरपालिका
- सूचनापाटी
- सोलुदुधकुण्ड नगरपालिका
Tag: कीर्तिपुर नगरपालिका
पीसीआर विधिबाट कोरोना परीक्षण गर्न कीर्तिपुरमा प्रयोगशाला (भिडियो सहित)
कोरोना भाइरस संक्रमण भए नभएको पीसीआर विधिबाट परीक्षण गर्न कीर्तिपुर नगरपालिकाले प्रयोगशाला सञ्चालनमा ल्याएको छ ।
View More पीसीआर विधिबाट कोरोना परीक्षण गर्न कीर्तिपुरमा प्रयोगशाला (भिडियो सहित)पीसीआर विधिबाट कीर्तिपुरमा पनि कोरोना परीक्षण हुने
कीर्तिपुर नगरपालिकाले कोरोना परीक्षणका लागि प्रयोगशाला स्थापना गरेको छ ।
View More पीसीआर विधिबाट कीर्तिपुरमा पनि कोरोना परीक्षण हुनेकीर्तिपुरले मेशिन जडान गरेपछि शुरु भयो निःशुल्क डायलाइसिस सेवा
कीर्तिपुर नगरपालिकाले सो अस्पताललमा ५ वटा डायलाइसिस मेशिन जडान गरेपछि बिरामीहरु लाभान्वित भएका हुन् ।
View More कीर्तिपुरले मेशिन जडान गरेपछि शुरु भयो निःशुल्क डायलाइसिस सेवाकीर्तिपुरले किन्यो सुविधा सम्पन्न एम्बुलेन्स
कीर्तिपुर नगरपालिकाले फोर्स कम्पनीको सुविधा सम्पन्न एम्बुलेन्स खरिद गरेको छ । सो एम्बुलेन्स कीर्तिपुर नगरपालिकाले ४८ लाख १५ हजार १ सय ५१ रुपैयाँको लागतमा खरिद गरेको उपमेयर सरस्वती खड्काले मेयर खबरलाई जानकारी दिनुभयो ।
View More कीर्तिपुरले किन्यो सुविधा सम्पन्न एम्बुलेन्सकीर्तिपुरका ९ जनामा आरडिटि पोजेटिभ, नगरपालिका पिसिआर रिपोर्टको पर्खाइमा
कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागी अग्रभागमा खटिँदै आएका कीर्तिपुरका स्वास्थ्यकर्मी, सफाईकर्मी, कर्मचारी तथा जनप्रतिनिधिको कोरोना परिक्षण गरिएको छ ।
View More कीर्तिपुरका ९ जनामा आरडिटि पोजेटिभ, नगरपालिका पिसिआर रिपोर्टको पर्खाइमाकृषिमा आएको अनुदान कृषकले नै पाउनुपर्छ : उपमेयर खड्का
कृषि क्षेत्रलाई प्राथमिकता दिँदै कीर्तिपुर नगरपालिकाले कृषकलाई आवस्यक मल बिउ वितरण गर्र्न सुरु गरेको छ । त्यस्तै नगरपालिकाले कौसी खेती गर्न चाहनेहरुका लागी ५० प्रतिशत अनुदानामा तरकारीका बेर्ना समेत वितरण गर्ने भएको छ ।
View More कृषिमा आएको अनुदान कृषकले नै पाउनुपर्छ : उपमेयर खड्काकीर्तिपुरमा द्रुत कार्य समूह, समस्यामा परेकालाई घर-घरमै खाद्यान्न
कोरोनाको संक्रमणबाट बच्न गरिएको लकडाउन लम्विदा हुँदा खानेहरु निकै समस्यामा परेका छन् । कोरोना भाइरस (कोभिड १९) संक्रमणको जोखिम कम गर्न सरकारले घोषणा गरेको लकडाउनको बिहिवार ५१ दिन पूरा भएको छ । लकडाउनले ५१ दिन पुरा गर्दा र यो समाचार तयार पार्दा सम्म नेपालमा कोरोना संक्रमितको संख्या बढेर १ सय १९ पुगेको छ ।
View More कीर्तिपुरमा द्रुत कार्य समूह, समस्यामा परेकालाई घर-घरमै खाद्यान्नस्थानीय तहमा कोरोना प्रभाव : एक विश्लेषण
आशा गरौं, सरोकारवाला सबैको एकीकृत र समन्वयात्मक प्रयास तथा लकडाउनको पूर्ण पालनाबाट हामीले कोरोनाको कहरबाट छिट्टै मुक्ति पाई समृद्ध नेपाल र सुखी नेपालीको यात्रामा पून अगाडि बढ्नेछौं ।
View More स्थानीय तहमा कोरोना प्रभाव : एक विश्लेषणकीर्तिपुर अपडेट : महोत्सवलाई छुट्टयाईएको रकम आकस्मिक कोषमा
कीर्तिपुर नगरपालिकाले कीर्तिपुर महोत्सवका लागि छुट्टयाएको रकम आकस्मिक कोषमा राख्ने निर्णय गरेको छ । नगरपालिकाको कार्यपालिकाको बैठकले महोत्सवका लागी छुट्टयाईएको १ करोड रूपैयाँ मध्ये ९० लाख र समपुरक कोषमा विनियोजित ७ करोड मध्ये ६० लाख गरी जम्मा १ करोड ५० लाख रुपैयाँ आकस्मिक कोषमा राख्ने निर्णय गरेको हो ।
View More कीर्तिपुर अपडेट : महोत्सवलाई छुट्टयाईएको रकम आकस्मिक कोषमाकीर्तिपुर नगरपालिका जाँदै हुनुहुन्छ ? ख्याल गर्नुस् है !!
‘नगरपालिकामा आउँदा कोट लगाएर आउनुस् भनेको होइन, कमसेकम घरमा बस्दा लगाउने कपडा लगाएर आउनुभएन भन्ने हो ।’ मेयर महर्जनले ‘ड्रेस कोड’बारे अझ प्रष्ट पार्दै भन्नुभयो, ‘हाफ पाइन्ट लगाएर नगर सरकार प्रतिनिधिलाई भेट्न आउने ?’
View More कीर्तिपुर नगरपालिका जाँदै हुनुहुन्छ ? ख्याल गर्नुस् है !!