कीर्तिपुर नगरपालिका जाँदै हुनुहुन्छ ? ख्याल गर्नुस् है !!

‘नगरपालिकामा आउँदा कोट लगाएर आउनुस् भनेको होइन, कमसेकम घरमा बस्दा लगाउने कपडा लगाएर आउनुभएन भन्ने हो ।’ मेयर महर्जनले ‘ड्रेस कोड’बारे अझ प्रष्ट पार्दै भन्नुभयो, ‘हाफ पाइन्ट लगाएर नगर सरकार प्रतिनिधिलाई भेट्न आउने ?’

View More कीर्तिपुर नगरपालिका जाँदै हुनुहुन्छ ? ख्याल गर्नुस् है !!

कीर्तिपुरमा घर बनाउँदा कम्तीमा दुई बिरुवा रोप्नुपर्ने

कीर्तिपुर नगरपालिकाले नगरभित्र घर बनाउँदा कम्तीमा दुईवटा बिरुवा रोप्नुपर्ने व्यवस्था गर्ने भएको छ । नगरपालिकाले नक्सापास गराउँदा नै कम्तीमा दुईवटा बिरुवा रोप्नुपर्ने नीति ल्याउन लागेको हो । आर्थिक वर्ष २०७६/०७७ को लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रममा घर बनाउँदा कम्तीमा दुईवटा विरुवा रोप्नुपर्ने भन्ने उल्लेख गरेको छ ।

View More कीर्तिपुरमा घर बनाउँदा कम्तीमा दुई बिरुवा रोप्नुपर्ने