कुश्मा नगरको सक्रियता, घर-घरमै सामाजिक सुरक्षा भत्ता

कुश्मा नगरपालिकाले घरघरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न शुरु गरेको छ । नगरपालिकामा रहेका वृद्ध वृद्धा तथा अशक्त व्यक्तिहरु लकडाउनका कारण वडा र बैंकसम्म जान नसकेकाले नगरबासीको चाहना अनुरुप कुश्माले यो नमुना काम गरेको हो

View More कुश्मा नगरको सक्रियता, घर-घरमै सामाजिक सुरक्षा भत्ता