घरमै पुगेर अति विपन्न परिवारलाई राहत बाँड्दै कृष्णनगरका मेयर

कपिलवस्तुको कृष्णनगर नगरपालिका मेयर रजत प्रताप शाह अहिले नगरभित्रका अति विपन्न तथा गरिबको घर–घरमा पुग्ने गर्नुभएको छ । विश्वव्यापीरुपमा फैलीएको कोरोना महामारी रोकथामका लागी सरकारले लकडाउनले अतिविपन्न परिवार र ज्यालादारी गरी छाक टार्नेलाई समस्या परेपछि त्यस्ता परिवारको घरमै गएर मेयर शाहले खाद्यान्न वितरण गरिरहनुभएको छ ।

View More घरमै पुगेर अति विपन्न परिवारलाई राहत बाँड्दै कृष्णनगरका मेयर