कृष्णपुरमा प्रथम नगरस्तरीय मेयरकप फुटबल प्रतियोगिता सुरु

कृष्णपुर नगरपालिकामा बुधबारदेखी नगर स्तरीय प्रथम मेयरकप फुटबल प्रतियोगिता शुरु भएको छ । गत जेठ २४ गतेदेखि शुरु हुने भनिएको मेयर कप प्रतियोगिता कंचनपुरमा आएको हावाहुरीका कारण स्थगित गरिएको थियो ।

View More कृष्णपुरमा प्रथम नगरस्तरीय मेयरकप फुटबल प्रतियोगिता सुरु