कोरोना विरुद्ध यसरी लड्दैँछ भोजपुर नगरपालिका

भोजपुर नगरपालिकाले १२ वटै वडामा महिला स्वास्थ्य स्वयंसेविका खटाएको छ । नगरबासीलाई कोरोनाबाट बच्ने उपायका बारेमा टोल टोलमा सचेतना जगाउन र बाहिरबाट आएका व्यक्तीहरुको सूचना संकलन गरी स्वास्थ्य संस्थामा पुर्याउन नगरपालिकाले ७२ जना स्वयंसेविका परिचालन गरेको हो ।

View More कोरोना विरुद्ध यसरी लड्दैँछ भोजपुर नगरपालिका