गल्याङ अपडेट : क्वारेन्टिनका दुई जनामा कोरोना, आजै पुगे जिल्ला अस्पताल

क्वारेन्टाइनमा बसेका दुवैजनाको पिसिआर परिक्षणका क्रममा नतिजा पोजिटिभ आएको गल्याङ नगरपालिका स्वास्थ्य शाखा प्रमुख लिला भण्डारीले जानकारी दिनुभयो । संक्रिमत दुवै जनालाई आजै जिल्ला अस्पताल पठाइएको छ ।

View More गल्याङ अपडेट : क्वारेन्टिनका दुई जनामा कोरोना, आजै पुगे जिल्ला अस्पताल