मेयर साहेब ! नगरबासीलाई कोरोनासँगको युद्ध जीताउनुस्, फेरी अर्को चुनाव जित्नुहुनेछ

आफ्नो सुरक्षालाई समेत उच्च प्राथमीकतामा राखी नगरबासीलाई कोरोनासँग लड्नसक्ने इच्छाशक्ति, चेतनाको विकास, सरक्षाका सामग्री र विपन्न वर्गको चुलो ननिभ्ने अवस्था सिर्जना गर्न यदि मेयरज्यूहरु सफल हुनुभयो भने जनताले कोरोनालाई जित्नेछन् । तपाईँहरुले फेरी अर्को चुनाव जित्नुहुनेछ ।

View More मेयर साहेब ! नगरबासीलाई कोरोनासँगको युद्ध जीताउनुस्, फेरी अर्को चुनाव जित्नुहुनेछ

अन्य मलुकबाट नेपाल आएकाहरुको विवरण पेश गर्न नगरपालिका संघको आव्हान

नेपाल नगरपालिका संघले अन्य मुलुकबाट नेपाल आएका नागरिकहरुको विवरण उपलब्ध गराउन स्थानीय तहलाई आव्हान गरेको छ ।

View More अन्य मलुकबाट नेपाल आएकाहरुको विवरण पेश गर्न नगरपालिका संघको आव्हान

भरतपुर महानगरपालिकाले गर्यो कोरोना सुरक्षा सामग्री वितरण

चितवनको भरतपुर महानगरपालिकाले आफ्नो नगरभित्र रहेका विभीन्न सरकारी तथा निजी अस्पतालहरुलाई व्यक्तिगत सुरक्षा उपकरण अर्थात पी.पी.ई र अन्य सुरक्षा सामग्रीहरु वितरण गरेको छ ।

View More भरतपुर महानगरपालिकाले गर्यो कोरोना सुरक्षा सामग्री वितरण