स्वास्थ्य सेवा अझ प्रभावकारी बनाउन कोहलपुरले दियो स्वयंसेविकालाई साईकल

स्वास्थ्य क्षेत्रमा स्वयंसेविकाले पुुर्याएको योगदानको कदर गर्दै र उनीहरुलाई काम गर्न अझ सजिलो होस भनेर नगरपालिकाले साईकल दिएको उपमेयर सन्जु कुमारी थारुले मेयर खबरलाई जानकारी दिनुभयो ।

View More स्वास्थ्य सेवा अझ प्रभावकारी बनाउन कोहलपुरले दियो स्वयंसेविकालाई साईकल

कालो बजारी रोक्न कोहलपुर नगरपालिकाको कडा अनुगमन

बाँकेको कोहलपुर नगरपालिकाले कालो बजारी रोक्न बजार अनुगमन तिब्र पारेको छ । उप–मेयर सञ्जु कुमारी थारुले कुनै पनिव्यवपारीले आगामी दिनमा उपभोक्तालाई मर्का पारेर कालोबजारी गरेको पाईएमा प्रचलित कानुन वमोजिम कडा भन्दा कडा कारबाहि गर्ने चेतावनी दिनुभयो ।

View More कालो बजारी रोक्न कोहलपुर नगरपालिकाको कडा अनुगमन

आधारभूत स्वास्थ्य सेवाका लागि कोहलपुर नगरपालिकाले माग्यो कर्मचारी

मेयर खबरदाता बाँकेको कोहलपुर नगरपालिकाले आधारभूत स्वास्थ्य सेवा केन्द्रहरुमा स्वास्थ्य सेवा सञ्चालन गर्नका लागि जनशक्ति माग गरेको छ । नगरपालिकाले तत्काल करारमा नियुक्त गर्नुपर्ने भएकाले…

View More आधारभूत स्वास्थ्य सेवाका लागि कोहलपुर नगरपालिकाले माग्यो कर्मचारी

नि:शुल्क आयुर्वेदिक स्वास्वथ्य शिविर सम्वन्धि सूचना

बाँकेको कोहलपुर नगरपालिकाले निशुल्क आयुर्वेदिक स्वस्वथ्य शिविर सञ्चालन सम्वन्धि सूचना प्रकाशत गरेको छ । शिविर जेष्ठ चार गते शनिबार विहान १० बजे देखी बेलुका चार बजे सम्म वडा नं तीनको वडा भवनमा सञ्चालन हुने सूचनामा उल्लेख छ ।

View More नि:शुल्क आयुर्वेदिक स्वास्वथ्य शिविर सम्वन्धि सूचना