मेयर खबरदाता, हेटौंडा २२ भदौ । रिद्धि सिद्धि सिमेन्टले कोरोना संक्रमण भई हेटौंडाको गौरीटार आईसोलेसनमा रहेका ६२ जना संक्रमितकालागि फलफूल तथा रोग प्रतिरोधातमक खाद्य सामाग्रीहरु…
- Breaking News
- Ribbon
- अन्तर्वार्ता
- इटहरी उपमहानगरपालिका
- खाँडाचक्र नगरपालिका
- खाँदबारी नगरपालिका
- खैरहनी नगरपालिका
- गौर नगरपालिका
- चौरजहारी
- दक्षिणकाली
- दुधौली नगरपालिका
- धनगढी उपमहानगरपालिका
- धुलिखेल नगरपालिका
- नगर कानुन
- नगर कृषि
- नगर प्रशाशक
- नगर शिक्षा
- नगरको शान
- पत्रपत्रिकाबाट
- परशुराम
- परशुराम नगरपालिका
- पराेहा
- पाँचखाल नगरपालिका
- पोखरा महानगरपालिका
- प्रदेश
- बाणगङ्गा नगरपालिका
- बालबालिकासँग मेयर
- भर्खरै
- महिलासँग उपमेयर
- मादी
- मुसीकोट नगरपालि
- मुसीकोट नगरपालिका
- मेयर खबर टिम
- मेयर साहित्य
- मेयर हुनु त यस्तो पो !
- मेयरको आज
- युद्ध- कोरोनाविरुद्ध
- राजपुर नगरपालिका
- राजापुर नगरपालिका
- राप्ती नगरपालिका
- रामेछाप नगरपालिका
- विकास बहस
- विचार
- विदेशी मेयर
- षडानन्द नगरपालिका
- सूचनापाटी
- सोलुदुधकुण्ड नगरपालिका
Tag: खाँदबारी नगरपालिका
खाँदबारी नगरको कोरोना कोषमा शिक्षकले गरे १० लाख ९१ हजार सहयोग
सो रकम महासंघका अध्यक्ष तारा बहादुर बुढाथोकीले चेकमार्फत खाँदबारी नगरपालिकामा मेयर मुरारी प्रसाद खतिवडालाई हस्तान्तरण गर्नुभएको थियो ।
View More खाँदबारी नगरको कोरोना कोषमा शिक्षकले गरे १० लाख ९१ हजार सहयोगसामाजिक सुरक्षा भत्ता घर-घरमै
नगरभित्र कोरोनाको संक्रमण फैलन नदिन शुरुका दिनदेखी नै उच्च सर्तकता अपनाएको खाँदबारी नगरपालिकाले लक्षित वर्गलाई घर घरमै पुगेर सामाजिक भत्ता वितरण गरिरहेको छ । कोरोनाको महामारीवाट बच्न र बैंकमा भिडभाड हुन नदिन नगरपालिकाले ज्येष्ठ नागरिक, असहाय, अपाङ्ग, एकल महिला लगायतलाई घरमै पुगेर भत्ता वितरण गर्न शुरु गरेको हो ।
View More सामाजिक सुरक्षा भत्ता घर-घरमैनगरपालिकाको ‘बाल पोषण पोको कार्यक्रम’
उक्त सेवा र सुविधा लिनका लागि बच्चाको जन्मदर्ता गराउन जाँदा स्वीकृत बर्थिङ सेन्टर वा अस्पतालमै बच्चा जन्माएको प्रमाणपत्र र बर्थिङ सेन्टर आउँदाको एम्बुलेन्सको बिल भर्पाई लिएर जानुपर्ने व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ ।
View More नगरपालिकाको ‘बाल पोषण पोको कार्यक्रम’बाँदरका लागि नगरपालिकाको बजेट
प्रमुख प्रशासकिय अधिकृत कोमल प्रसाद धमलाले स्थानियबासीले पटक–पटक बाँदर नियन्त्रणका लागि आग्रह गरेपछि नगरसभा मार्फत बजेट छुट्याएको बताउँदै अब बाँदर नियन्त्रणका लागि दिगो समाधान खोज्न नगरपालिकाले अध्ययन गर्ने हुँदा कृषकलाई ढुक्क रहन आग्रह गर्नुभएको छ ।
View More बाँदरका लागि नगरपालिकाको बजेटभौतिक प्रगति ८८.५९ प्रतिशत पुर्यायो खाँदबारी नगरपालिकाले
मेयर खबरदाता, सङ्खुवासभा
खाँदबारी नगरपालिकाले योजना तथा पूर्वाधार विकासतर्फ ८८ प्रतिशत भौतिक प्रगति गरेको छ । खाँदबारी नगरपालिकाको चौथो नगरसभाको अवसरमा नगर प्रमुख मुरारीप्रसाद खतिवडाद्वारा सार्वजनिक प्रगति समीक्षा तथा भावी कार्य योजनाको प्रतिवेदनमा सो तथ्याङ्क उल्लेख गरिएको छ ।