नगरपालिकाको ‘बाल पोषण पोको कार्यक्रम’

उक्त सेवा र सुविधा लिनका लागि बच्चाको जन्मदर्ता गराउन जाँदा स्वीकृत बर्थिङ सेन्टर वा अस्पतालमै बच्चा जन्माएको प्रमाणपत्र र बर्थिङ सेन्टर आउँदाको एम्बुलेन्सको बिल भर्पाई लिएर जानुपर्ने व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ ।

View More नगरपालिकाको ‘बाल पोषण पोको कार्यक्रम’

बाँदरका लागि नगरपालिकाको बजेट

प्रमुख प्रशासकिय अधिकृत कोमल प्रसाद धमलाले स्थानियबासीले पटक–पटक बाँदर नियन्त्रणका लागि आग्रह गरेपछि नगरसभा मार्फत बजेट छुट्याएको बताउँदै अब बाँदर नियन्त्रणका लागि दिगो समाधान खोज्न नगरपालिकाले अध्ययन गर्ने हुँदा कृषकलाई ढुक्क रहन आग्रह गर्नुभएको छ ।

View More बाँदरका लागि नगरपालिकाको बजेट

भौतिक प्रगति ८८.५९ प्रतिशत पुर्यायो खाँदबारी नगरपालिकाले

मेयर खबरदाता, सङ्खुवासभा
खाँदबारी नगरपालिकाले योजना तथा पूर्वाधार विकासतर्फ ८८ प्रतिशत भौतिक प्रगति गरेको छ । खाँदबारी नगरपालिकाको चौथो नगरसभाको अवसरमा नगर प्रमुख मुरारीप्रसाद खतिवडाद्वारा सार्वजनिक प्रगति समीक्षा तथा भावी कार्य योजनाको प्रतिवेदनमा सो तथ्याङ्क उल्लेख गरिएको छ ।

View More भौतिक प्रगति ८८.५९ प्रतिशत पुर्यायो खाँदबारी नगरपालिकाले