जोखिम बढेपछि गल्कोट नगरपालिकामा उच्च सतर्कता, अत्यावश्यक सेवा बाहेकका सम्पूर्ण व्यवसाय बन्द

कोरोना संक्रमणको जोखिम बढेसँगै गल्कोट नगरपालिकाले आईतबारबाट एक हप्ताका लागि नगरभित्रका अत्यावश्यक सेवा बाहेकका सम्पूर्ण व्यवसाय र सवारी साधन बन्द गर्ने निर्णय गरेको छ ।

View More जोखिम बढेपछि गल्कोट नगरपालिकामा उच्च सतर्कता, अत्यावश्यक सेवा बाहेकका सम्पूर्ण व्यवसाय बन्द