मेयर खबरदाता, हेटौंडा २२ भदौ । रिद्धि सिद्धि सिमेन्टले कोरोना संक्रमण भई हेटौंडाको गौरीटार आईसोलेसनमा रहेका ६२ जना संक्रमितकालागि फलफूल तथा रोग प्रतिरोधातमक खाद्य सामाग्रीहरु…
- Breaking News
- Ribbon
- अन्तर्वार्ता
- इटहरी उपमहानगरपालिका
- खाँडाचक्र नगरपालिका
- खाँदबारी नगरपालिका
- खैरहनी नगरपालिका
- गौर नगरपालिका
- चौरजहारी
- दक्षिणकाली
- दुधौली नगरपालिका
- धनगढी उपमहानगरपालिका
- धुलिखेल नगरपालिका
- नगर कानुन
- नगर कृषि
- नगर प्रशाशक
- नगर शिक्षा
- नगरको शान
- पत्रपत्रिकाबाट
- परशुराम
- परशुराम नगरपालिका
- पराेहा
- पाँचखाल नगरपालिका
- पोखरा महानगरपालिका
- प्रदेश
- बाणगङ्गा नगरपालिका
- बालबालिकासँग मेयर
- भर्खरै
- महिलासँग उपमेयर
- मादी
- मुसीकोट नगरपालि
- मुसीकोट नगरपालिका
- मेयर खबर टिम
- मेयर साहित्य
- मेयर हुनु त यस्तो पो !
- मेयरको आज
- युद्ध- कोरोनाविरुद्ध
- राजपुर नगरपालिका
- राजापुर नगरपालिका
- राप्ती नगरपालिका
- रामेछाप नगरपालिका
- विकास बहस
- विचार
- विदेशी मेयर
- षडानन्द नगरपालिका
- सूचनापाटी
- सोलुदुधकुण्ड नगरपालिका
Tag: गल्याङ नगरपालिका
खाद्य सामाग्री सहित मेयर अधिकारी पहिरो प्रभावित क्षेत्रमा
राहत सामाग्री वितरण गर्दै मेयर अधिकारीले विस्थापित परिवारको घर निर्माण गर्न पनि नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
View More खाद्य सामाग्री सहित मेयर अधिकारी पहिरो प्रभावित क्षेत्रमाप्राकृतिक प्रकोपबाट मृत्यु भएका परिवारलाई गल्याङले एक लाख दिने
गल्याङ नगरपालिकाले प्राकृतिक प्रकोपबाट निधन भएकाहरुको परिवारलाई एक लाख रुपैयाँ सहयोग गर्ने भएको छ । नगर कार्यपालिकाको बैठकले प्राकृतिक विपत्तिमा परी निधन भएमा परिवारलाई एक लाख रुपैयाँ राहत स्वरुप उपलब्ध गराउने निर्णय गरेको हो ।
View More प्राकृतिक प्रकोपबाट मृत्यु भएका परिवारलाई गल्याङले एक लाख दिनेगल्याङले ल्याएको ७० करोड १८ लाखको बजेट नगर सभाबाट पारित
मेयर खबरदाता, स्याङ्जा १२ असार । गल्याङ नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ७० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । नगरपालिकाको सातौं नगर सभाले आर्थिक…
View More गल्याङले ल्याएको ७० करोड १८ लाखको बजेट नगर सभाबाट पारितसकारात्मक सोच बढाउन गल्याङमा मनोसामाजिक तालिम
बुधबार तालिमको उद्घाटन गर्दै गल्याङ नगरपालिकाका मेयर भुपराज अधिकारीले धेरै व्यक्तिहरुमा नकारात्मक सोच र चिन्तन बढ्दै गएको अवस्थामा यस्ता खालका तालिमको खाँचो बढेको बताउनुभयो ।
View More सकारात्मक सोच बढाउन गल्याङमा मनोसामाजिक तालिमगल्याङ अपडेट : क्वारेन्टिनका दुई जनामा कोरोना, आजै पुगे जिल्ला अस्पताल
क्वारेन्टाइनमा बसेका दुवैजनाको पिसिआर परिक्षणका क्रममा नतिजा पोजिटिभ आएको गल्याङ नगरपालिका स्वास्थ्य शाखा प्रमुख लिला भण्डारीले जानकारी दिनुभयो । संक्रिमत दुवै जनालाई आजै जिल्ला अस्पताल पठाइएको छ ।
View More गल्याङ अपडेट : क्वारेन्टिनका दुई जनामा कोरोना, आजै पुगे जिल्ला अस्पतालगल्याङमा ५ हजारलाई राहत, १ सय ३२ जना क्वारेन्टाइनमा
कोरोना भाईरस संक्रमण रोकथाम तथा जोखिम न्यूनीकरणका लागि गरिएको लकडाउनले समस्यामा परेका झण्डै ५ हजार व्यक्तीलाई गल्याङ नगरपालिकाले राहत वितरण गरेको छ । क्वारेन्टाईनको व्यवस्थापन, कोरोना संक्रमण रोकथाम र राहत वितरणका लागि शुरुका दिनमै नगरपालिकाले ३० लाख रुपैयाँ विनियोजन गरेको थियो ।
View More गल्याङमा ५ हजारलाई राहत, १ सय ३२ जना क्वारेन्टाइनमाअशक्त नगरबासीको सहारा बन्दै नगरपालिका
कार्यक्रम सुरु भएको जम्मा एक महिनामै हालसम्म नगरपालिकाले नगरभित्रका ५ जना व्यक्तिलाई ह्विलचियर वितरण गरिसकेको नगरप्रमुख भुपराज अधिकारीले जानकारी दिनुभयो ।
View More अशक्त नगरबासीको सहारा बन्दै नगरपालिकादरखास्त आह्वान सम्बन्धि सूचना
गल्याङ नगरपालिकाले पशु चिकित्सक र नायब पशु स्वास्थ्य प्राविधिक माग गरेको छ । सम्झौतामा तोकिको सर्त बमोजिम कार्य गर्ने गरि विज्ञापन भएको १५ दिन भित्र…
View More दरखास्त आह्वान सम्बन्धि सूचनाकिसानले दुधमा प्रतिलिटर १५ रुपैयाँ अनुदान पाउने
गल्याङ नगरपालिकाले दुधको उत्पादन बढाउन किसानलाई प्रति लिटर १५ रुपैयाँ अनुदान दिने भएको छ । नगरपालिकाले किसानलाई चार तहमा वर्गीकरण गरेर परिचय पत्र वितरण समेत गरेको छ । नगरपालिकाले दैनिक ५ हजार लिटर दुध उत्पादन गर्ने लक्ष्य समेत राखेको छ ।
View More किसानले दुधमा प्रतिलिटर १५ रुपैयाँ अनुदान पाउनेवडाका सुत्केरीलाई घ्यु र मह
मेयर खबरदाता स्याङ्जा । गल्याङ नगरपालिकाको वडा नम्बर १० ले वडाका सुत्केरी महिलालाई एक किलो मह र घ्यू वितरण गरेको छ । मातृशिशु पोषण कार्यक्रम…
View More वडाका सुत्केरीलाई घ्यु र मह