गुल्मीमा निजी विद्यालय र सामुदायीक विद्यालय एउटैमा गाभिए

मेयर खबरदाता, गुल्मी
गुल्मीका दुई निजी विद्यालयलाई सामुदायिक विद्यालयमा गाभिएका छन् । गुल्मी दरबार गाँउपालिकाको गौरीशङ्कर इङ्लिस बोर्डिङ स्कुललाई ईश्वरी माध्यमिक विद्यालयमा र रेसुङ्गा इङ्लिस बोर्डिङ स्कुललाई ठूलो पोखरा आधारभूत विद्यालयमा गाभिएको छ ।

View More गुल्मीमा निजी विद्यालय र सामुदायीक विद्यालय एउटैमा गाभिए