घर जान हिँडेका बटुवालाई खाजा र पानीको व्यवस्था गर्दै गैंडाकोट नगरपालिका

पूर्व पश्चिम राजमार्ग हुदै दैनिक सयौंको संख्यामा घर जानेहरुको बिजोक देखेपछि विभिन्न संघसंस्था सँगको सहकार्यमा गैंडाकोट नगरपालिकाले सडकमा हिँड्ने बटुवालाई खाजा र पानीको व्यवस्था गरिरहेको छ ।

View More घर जान हिँडेका बटुवालाई खाजा र पानीको व्यवस्था गर्दै गैंडाकोट नगरपालिका