१५ दिने काष्ठकला, डकर्मीकला, ढुङ्गाकाे वाल लगाउने तालिमकाे अवसर

गोकर्णेश्वर नगरपालिकामा पुरातत्व विभागको आयोजनामा १५ दिने तालिम हुने भएको छ । काष्ठकला, डकर्मीकला, ढुङ्गाको वाल लगाउने कलाको तालिम लिन इच्छुक महानुभावहरुले बैशाख ३० गते भित्र नगरपालिकाको कार्यालयमा सम्पर्क गर्न गोकर्णेश्वर नगरपालिकाले सूचना प्रकाशित गरेको छ ।

View More १५ दिने काष्ठकला, डकर्मीकला, ढुङ्गाकाे वाल लगाउने तालिमकाे अवसर