मेयर खबरदाता, हेटौंडा २२ भदौ । रिद्धि सिद्धि सिमेन्टले कोरोना संक्रमण भई हेटौंडाको गौरीटार आईसोलेसनमा रहेका ६२ जना संक्रमितकालागि फलफूल तथा रोग प्रतिरोधातमक खाद्य सामाग्रीहरु…
- Breaking News
- Ribbon
- अन्तर्वार्ता
- इटहरी उपमहानगरपालिका
- खाँडाचक्र नगरपालिका
- खाँदबारी नगरपालिका
- खैरहनी नगरपालिका
- गौर नगरपालिका
- चौरजहारी
- दक्षिणकाली
- दुधौली नगरपालिका
- धनगढी उपमहानगरपालिका
- धुलिखेल नगरपालिका
- नगर कानुन
- नगर कृषि
- नगर प्रशाशक
- नगर शिक्षा
- नगरको शान
- पत्रपत्रिकाबाट
- परशुराम
- परशुराम नगरपालिका
- पराेहा
- पाँचखाल नगरपालिका
- पोखरा महानगरपालिका
- प्रदेश
- बाणगङ्गा नगरपालिका
- बालबालिकासँग मेयर
- भर्खरै
- महिलासँग उपमेयर
- मादी
- मुसीकोट नगरपालि
- मुसीकोट नगरपालिका
- मेयर खबर टिम
- मेयर साहित्य
- मेयर हुनु त यस्तो पो !
- मेयरको आज
- युद्ध- कोरोनाविरुद्ध
- राजपुर नगरपालिका
- राजापुर नगरपालिका
- राप्ती नगरपालिका
- रामेछाप नगरपालिका
- विकास बहस
- विचार
- विदेशी मेयर
- षडानन्द नगरपालिका
- सूचनापाटी
- सोलुदुधकुण्ड नगरपालिका
Tag: गोकर्णेश्वर नगरपालिका
विपन्न परिवारलाई लक्षित गरी १ करोडको प्रकोप व्यवस्थापन कोष स्थापना
काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले विश्वभर महामारीकोरुपमा फैलिरहेको नोवेल कोरोना भाइरसको संक्रमणविरुद्धको सतर्कता र पूर्वतयारीका लागि प्रकोप व्यवस्थापन कोष स्थापना गरेको छ । नगरपालिकाले आपतकालिन राहत वितरण गर्न एक करोडको कोरोना कोष बनाएको मेयर सन्तोष चालिसेले मेयर खबरलाई जानकारी दिनुभयो ।
सोही कोषमार्फत नगरभित्र ज्याला मजदुरीमा
View More विपन्न परिवारलाई लक्षित गरी १ करोडको प्रकोप व्यवस्थापन कोष स्थापनागोकर्णेश्वर नगरपालिकाको आयोजनामा बृहत देशव्यापी कविता प्रतियोगिता हुँदै
प्राप्त भएका कविताको केन्द्र र प्रदेश गरि दुई हिसाबले नतिजा निकालीनेछ । प्रथम, दोस्रो र तेस्रो एवं सान्त्वना पुरस्कारको लागी केन्द्रस्तरमा सर्वाेकृष्ट कविताहरू छुट्याएपछि मात्र बाँकी रहेका तिनै प्राप्त कविताहरूबाट प्रदेशस्तरको उत्कृष्ट तीन कविताहरू छुट्याइने आयोजकले जानकारी दिएको छ ।
View More गोकर्णेश्वर नगरपालिकाको आयोजनामा बृहत देशव्यापी कविता प्रतियोगिता हुँदैपाठेघर र स्तन क्यानसर सम्बन्धी नि:शुल्क स्वास्थ्य शिविर
गोकर्णेश्वर नगरपालिकाले पाठेघरको क्यान्सर र स्तन क्यान्सर सम्बन्धी निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुनेभएकोले ईच्छुक महानुभावलाई सहभागिताका लागि सूचना प्रकाशित गरेको छ । स्वास्थ्य शिविर नगरपालिका…
View More पाठेघर र स्तन क्यानसर सम्बन्धी नि:शुल्क स्वास्थ्य शिविर‘हामीले एक रुपैयाँ पनि कर बृद्धि गरेका छैनौं’ मेयर चालिसे(भिडियाे सहित)
पहिलो नम्बरमा सडक, त्यस पछि क्रमशः फोहोरमैला व्यवस्थपन, खानेपानी त्यसपछि भौतिक विकास र पूर्वाधार स्थानीयको प्रथमिकतामा परेको छ ।
View More ‘हामीले एक रुपैयाँ पनि कर बृद्धि गरेका छैनौं’ मेयर चालिसे(भिडियाे सहित)फोहोर व्यवस्थापनका लागि कम्पोष्ट विन वितरण
गोकर्णेश्वर नगरपालिकाले फोहोर व्यवस्थापनका लागि विभिन्न कार्यक्रम गर्दै आएको छ । नगरपालिकाको वडा. नं. ८ ले गत शुक्रबार २२५ वटा कम्पोष्ट विन वितरण गरेको छ । नगरपालिकाले एक कार्यक्रम गरी ३ हजार ४ सय रुपैयाँ पर्ने उक्त कम्पोष्ट विन ५०० रुपैयाँमा वितरण गरेको हो ।
View More फोहोर व्यवस्थापनका लागि कम्पोष्ट विन वितरणशिवपुरीमा तीनतिरबाट केबलकार निर्माण गरिने
गोकर्णेश्वर नगरपालिकाको जगडोलस्थित सहिदपार्कदेखि शिवपुरी निकुञ्जको मुलाबारी, बूढानीलकण्ठदेखि शिवपुरी पिक (डाँडा) र नागार्जुन नगरपालिकाको रानीवनदेखि नागार्जुन पिक (जामाचो) सम्म केबलकारसहित रिसोर्टलगायत परियोजना सञ्चालनका लागि व्यवसायी,…
View More शिवपुरीमा तीनतिरबाट केबलकार निर्माण गरिनेसंविधान भन्छ– ‘निःशुल्क शिक्षा’, मेयर भन्छन्– ‘सम्भव छैन’
स्थानीय सरकार प्रमुखको गैरजिम्मेवारीपूर्ण जवाफ हो या सरकारले संविधानका पाना भर्नलाई मात्रै निःशूल्क शिक्षाको व्यवस्था गरेको हो ? भन्ने मेयर खबरदाताको जिज्ञासामा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव डा. हरी लम्सालले अनिवार्य शिक्षा ऐन र अन्र्तराष्ट्रिय कानुनले पनि व्यवस्था गरेको निशुल्क शिक्षा कार्यान्वयन गर्नुको विकल्प नभएको बताउनुभयो ।
View More संविधान भन्छ– ‘निःशुल्क शिक्षा’, मेयर भन्छन्– ‘सम्भव छैन’‘शिक्षा निःशुल्क दिने हो भने विकास निर्माणका सबै काम ठप्प हुन्छन् ।’मेयर सन्तोष चालिसे
मेयर खबरदाता, काठमाडाैं
‘शिक्षा निःशुल्क दिने हो भने विकास निर्माणका सबै काम ठप्प हुन्छन् ।’ गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेलाई बालबालिकाले अझै पनि विद्यालयमा शुल्क तिर्नुपर्ने गुनासो गरेपछि मेयर चालिसेले भन्नुभयो, ‘संविधान, ऐन सबैमा निःशुल्क भनिएपनि विना शुल्क अध्यापन गराउन सम्भव छैन ।’
मेयर चालिसेलाई बालबालिकाको प्रश्नको सामना गर्न धौ–धौ
मेयर खबरदाता, काठमाडौं
आइसीआडीले नगरपालिकाको सहकार्यमा सञ्चालन गर्दै आएको साप्ताहिक टेलिभिजन कार्यक्रम ‘बालबालिकासंग मेयर कार्यक्रम’ को ६७ औं अंक काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा शुक्रबार छायाँकन सम्पन्न भएको छ ।
गोकर्णेश्वर नगरपालिकामा बालबालिकासँग मेयरको ६७ औं अंक छायाँकन हुने
मेयर खबरदाता, काठमाडाैं
बालबालिकाकाले मेयर समक्ष आफ्ना सुझाव, गुनासो र प्रश्न राख्ने साप्ताहिक टेलिभिजन कार्यक्रम बालबालिकासँग मेयरको ६७ औं अंक काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा छायाँकन हुने भएको छ ।