गोकर्णेश्वर नगरपालिकाको आयोजनामा बृहत देशव्यापी कविता प्रतियोगिता हुँदै

प्राप्त भएका कविताको केन्द्र र प्रदेश गरि दुई हिसाबले नतिजा निकालीनेछ । प्रथम, दोस्रो र तेस्रो एवं सान्त्वना पुरस्कारको लागी केन्द्रस्तरमा सर्वाेकृष्ट कविताहरू छुट्याएपछि मात्र बाँकी रहेका तिनै प्राप्त कविताहरूबाट प्रदेशस्तरको उत्कृष्ट तीन कविताहरू छुट्याइने आयोजकले जानकारी दिएको छ ।

View More गोकर्णेश्वर नगरपालिकाको आयोजनामा बृहत देशव्यापी कविता प्रतियोगिता हुँदै

पाठेघर र स्तन क्यानसर सम्बन्धी नि:शुल्क स्वास्थ्य शिविर

गोकर्णेश्वर नगरपालिकाले पाठेघरको क्यान्सर र स्तन क्यान्सर सम्बन्धी निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुनेभएकोले ईच्छुक महानुभावलाई सहभागिताका लागि सूचना प्रकाशित गरेको छ । स्वास्थ्य शिविर नगरपालिका…

View More पाठेघर र स्तन क्यानसर सम्बन्धी नि:शुल्क स्वास्थ्य शिविर

‘हामीले एक रुपैयाँ पनि कर बृद्धि गरेका छैनौं’ मेयर चालिसे(भिडियाे सहित)

पहिलो नम्बरमा सडक, त्यस पछि क्रमशः फोहोरमैला व्यवस्थपन, खानेपानी त्यसपछि भौतिक विकास र पूर्वाधार स्थानीयको प्रथमिकतामा परेको छ ।

View More ‘हामीले एक रुपैयाँ पनि कर बृद्धि गरेका छैनौं’ मेयर चालिसे(भिडियाे सहित)

फोहोर व्यवस्थापनका लागि कम्पोष्ट विन वितरण

गोकर्णेश्वर नगरपालिकाले फोहोर व्यवस्थापनका लागि विभिन्न कार्यक्रम गर्दै आएको छ । नगरपालिकाको वडा. नं. ८ ले गत शुक्रबार २२५ वटा कम्पोष्ट विन वितरण गरेको छ । नगरपालिकाले एक कार्यक्रम गरी ३ हजार ४ सय रुपैयाँ पर्ने उक्त कम्पोष्ट विन ५०० रुपैयाँमा वितरण गरेको हो ।

View More फोहोर व्यवस्थापनका लागि कम्पोष्ट विन वितरण

शिवपुरीमा तीनतिरबाट केबलकार निर्माण गरिने

गोकर्णेश्वर नगरपालिकाको जगडोलस्थित सहिदपार्कदेखि शिवपुरी निकुञ्जको मुलाबारी, बूढानीलकण्ठदेखि शिवपुरी पिक (डाँडा) र नागार्जुन नगरपालिकाको रानीवनदेखि नागार्जुन पिक (जामाचो) सम्म केबलकारसहित रिसोर्टलगायत परियोजना सञ्चालनका लागि व्यवसायी,…

View More शिवपुरीमा तीनतिरबाट केबलकार निर्माण गरिने

संविधान भन्छ– ‘निःशुल्क शिक्षा’, मेयर भन्छन्– ‘सम्भव छैन’

स्थानीय सरकार प्रमुखको गैरजिम्मेवारीपूर्ण जवाफ हो या सरकारले संविधानका पाना भर्नलाई मात्रै निःशूल्क शिक्षाको व्यवस्था गरेको हो ? भन्ने मेयर खबरदाताको जिज्ञासामा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव डा. हरी लम्सालले अनिवार्य शिक्षा ऐन र अन्र्तराष्ट्रिय कानुनले पनि व्यवस्था गरेको निशुल्क शिक्षा कार्यान्वयन गर्नुको विकल्प नभएको बताउनुभयो ।

View More संविधान भन्छ– ‘निःशुल्क शिक्षा’, मेयर भन्छन्– ‘सम्भव छैन’

‘शिक्षा निःशुल्क दिने हो भने विकास निर्माणका सबै काम ठप्प हुन्छन् ।’मेयर सन्तोष चालिसे

मेयर खबरदाता, काठमाडाैं
‘शिक्षा निःशुल्क दिने हो भने विकास निर्माणका सबै काम ठप्प हुन्छन् ।’ गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेलाई बालबालिकाले अझै पनि विद्यालयमा शुल्क तिर्नुपर्ने गुनासो गरेपछि मेयर चालिसेले भन्नुभयो, ‘संविधान, ऐन सबैमा निःशुल्क भनिएपनि विना शुल्क अध्यापन गराउन सम्भव छैन ।’

View More ‘शिक्षा निःशुल्क दिने हो भने विकास निर्माणका सबै काम ठप्प हुन्छन् ।’मेयर सन्तोष चालिसे

मेयर चालिसेलाई बालबालिकाको प्रश्नको सामना गर्न धौ–धौ

मेयर खबरदाता, काठमाडौं
आइसीआडीले नगरपालिकाको सहकार्यमा सञ्चालन गर्दै आएको साप्ताहिक टेलिभिजन कार्यक्रम ‘बालबालिकासंग मेयर कार्यक्रम’ को ६७ औं अंक काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा शुक्रबार छायाँकन सम्पन्न भएको छ ।

View More मेयर चालिसेलाई बालबालिकाको प्रश्नको सामना गर्न धौ–धौ

गोकर्णेश्वर नगरपालिकामा बालबालिकासँग मेयरको ६७ औं अंक छायाँकन हुने

मेयर खबरदाता, काठमाडाैं
बालबालिकाकाले मेयर समक्ष आफ्ना सुझाव, गुनासो र प्रश्न राख्ने साप्ताहिक टेलिभिजन कार्यक्रम बालबालिकासँग मेयरको ६७ औं अंक काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा छायाँकन हुने भएको छ ।

View More गोकर्णेश्वर नगरपालिकामा बालबालिकासँग मेयरको ६७ औं अंक छायाँकन हुने

खानेपानी, शिक्षा र छलफलमै बित्यो मेयरको दिन

रमेश ढुंगाना/मेयर खबरदाता, काठमाडौं
बलिउडको चर्चित चलचित्र ‘दबङ’ नहेर्ने दर्शक कमै होलान् । ठ्याक्कै दबङ जस्तै फुर्तिला मेयर हुन्, सन्तोष चालिसे । गोकर्णेश्वर नगरपालिकाको मेयरका रुपमा निर्वाचित भएलगत्तै मेयर आफै मेलम्ची कार्यालय बन्द गर्न पुगे । गोकर्णेश्वर हुँदै पाईप जाने तर गोकर्णेश्वरवासीलाई खानेपानी किन नदिने भन्ने उनको प्रश्न थियो, त्यतिबेला । अन्ततः गोकर्णेश्वरवासीले मेलम्चीको पानी खान पाउने सहमति भयो । यि र यस्तै थुप्रै उदाहरणीय काम गरिसकेका उनै मेयर सन्तोष चालिसेलाई हामीले ‘आज के गर्नुभयो मेयरज्यू ’ भनेर सोधेका थियौं ।

View More खानेपानी, शिक्षा र छलफलमै बित्यो मेयरको दिन