वडाध्यक्ष शर्माले जिते कोरोना

कोरोना संक्रमण भएपछि भट्ट नगरपालिकाले निर्माण गरेको आईसोलेसनमा बस्नुभएको थियो । आत्मबल बलियो बनाए कोरोनालाई जित्न सकिने वडाध्यक्ष शर्मानन्द भट्टले मेयर खबरलाई जानकारी दिनुभयो ।

View More वडाध्यक्ष शर्माले जिते कोरोना

अपरिचित व्यक्तिको प्रवेशमा कडाई गर्दै गोदावरी

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउन अवधिमा नगरभित्र अपरिचित व्यक्ति आएमा तत्काल रोकी वडा कार्यालय तथा सुरक्षाकर्मीलाई जानकारी गराउन गोदावरी नगरपालिकाले नगरबासीमा अनुरोध गरेको छ ।

View More अपरिचित व्यक्तिको प्रवेशमा कडाई गर्दै गोदावरी

ललितपुर महानगरपालिकासहित ३ वटा स्थानीय तहलाई युम्सको ३ लाख सहयोग

शहरी वातावरण व्यवस्थापन समाज (युम्स)ले ललितपुर महानगरपालिका, गोदावरी र महालक्ष्मी नगरपालिकाको विपद व्यवस्थापन कोषमा एक–एक लाख रकम सहयोग गरेको छ । महानगरपालिका र नरपालिकाहरुलाई कोरोना भाईरसको रोकथाम तथा संभावित महामारी विरुद्ध काम गर्न युम्सले सहयोगस्वरुप रकम प्रदान गरेको युम्स्का अध्यक्ष प्रेमसिंह महर्जनने मेयर खबरलाई जानकारी दिनुभयो ।

View More ललितपुर महानगरपालिकासहित ३ वटा स्थानीय तहलाई युम्सको ३ लाख सहयोग

उपत्यकाव्यापी अन्तर नगरपालिकास्तरीय पुरुष फुटबल प्रतियोगिता हुँदै

गोदावरी नगरपालिकाको आयोजनामा उपत्यकाव्यापी अन्तर नगरपालिकास्तरीय पुरुष फुटबल प्रतियोगिता हुने भएको छ । माघ ७ गते बसेको नगर कार्यपालिकाको बैठकले प्रतियोगिता हुने घोषणा गरेको हो ।

View More उपत्यकाव्यापी अन्तर नगरपालिकास्तरीय पुरुष फुटबल प्रतियोगिता हुँदै

अपराध नियन्त्रण गर्न सिसि क्यामेरा जडान गर्दै गोदावरी

गोदावरी नगरपालिकाले मुख्य मुख्य चोकहरुमा सिसि क्यामेरा जडान गर्ने भएको छ । नगर क्षेत्रमा चोरी, दुर्घटना, अपराध नियन्त्रण जस्ता गतिविधि घटाउन सिसी क्यामेरा जडान गर्ने भएको हो ।

View More अपराध नियन्त्रण गर्न सिसि क्यामेरा जडान गर्दै गोदावरी