विपन्न वर्गलाई राहत वितरण गर्ने अन्तिम तयारीमा छौंः मेयर कँडेल

नगरभित्र आइसोलेशन, क्वारेन्टाइन कक्षसँगै सबै स्वास्थ्य संस्थामा अत्यावश्यकीय स्वास्थ्य सामग्रीको बन्दोबस्त मिलाइएको मेयर दिपकबाबु कँडेलले मेयर खवरलाई जानकारी दिनुभयो । लकडाउन लम्वीदा विपन्न वर्ग र ज्याला मजदुरी गरी विहान बेलुकाको छाकको जोहो गर्ने वर्ग समस्यामा परेपछि पालुङटार नगरपालिका उनिहरुलाई राहत वितरण गर्ने अन्तिम तयारीमा छ ।

View More विपन्न वर्गलाई राहत वितरण गर्ने अन्तिम तयारीमा छौंः मेयर कँडेल