परम्परागत बैंकिङले समृद्धि ल्याउँदैन : सिईओ ढकाल

स्थानीय तहमा बैंकिङ्ग प्रणाली पुर्याउने प्रयास भइरहेकाेबेला परम्परागत बैंकिङले समृद्धि नल्याउने गरिमा विकास बैंकका सिईओ एवं डेभलपमेण्ट बैंकर्स एशोसिएसनका अध्यक्ष गोविन्द ढकालले बताएका छन्, । ‘धितो होइन, अब प्रोजेक्टका आधारमा लगानी गर्नुपर्छ’ उनले भने ।

View More परम्परागत बैंकिङले समृद्धि ल्याउँदैन : सिईओ ढकाल