होर्डिङ बोर्ड हटाउदै वीरगंज महानगर

नेपाल भ्रमण २०२०मा आउने पर्यटकहरुलाई स्वागत गर्नका लागी बिभिन्न किसीमको सजावट गर्ने क्रममा बीरगंज महानगरको सौन्र्दता नै नदेखिएको गुनासो आएपछि ग्रिनसिटीले त्यस्ता बोर्डहरु हटाउन शुरु गरेको ग्रिन सिटी आर्दशनगरका अध्यक्ष प्रकाश खेतानले बताउनुभएको छ ।

View More होर्डिङ बोर्ड हटाउदै वीरगंज महानगर