तुलसीपुरमा मास्क नलगाए एक सय जरिवाना

मास्क नलगाउनेलाई १ सय रुपैयाँ जरिवाना गरेर मास्क दिइने मेयर घनश्याम पाण्डेले मेयर खबरलाई जानकारी दिनुभयो ।

View More तुलसीपुरमा मास्क नलगाए एक सय जरिवाना

तुलसीपुरको सौन्दर्यीकरणको सुरुवात

तुलसीपुर उपमहानगरपालिकाले सडक सौन्दर्यीकरणको सुरुवात गरेको छ ।

View More तुलसीपुरको सौन्दर्यीकरणको सुरुवात

भारतबाट आउनेको संख्या बढेसँगै तुलसीपुरमा क्वारेन्टाइनको क्षमता बढाइँदै

भारतबाट आउने नेपालीको संख्या वढेसँगै तुलसीपुर उपमहानगरपालिकाले क्वारेन्टाइनको क्षमता बढाउने कामलाई तिव्रता दिएको छ । १ सय बेडको क्वारेन्टाइन निर्माण गरेर काम अगाढि वढाएको उपमहानगरपालिकाले विभिन्न ठाउँमा क्वारेन्टाइन निर्माण गर्न थालेको छ ।

View More भारतबाट आउनेको संख्या बढेसँगै तुलसीपुरमा क्वारेन्टाइनको क्षमता बढाइँदै

तुलसीपुर अपडेट : काम गर्नुस् राहत लिनुस्

उपमहानगरपालिकाले विपन्नलाई राहत दिने र सो वापत  वडाका विभिन्न विकासका काममा उनीहरुलाई लगाउने गरी राहतको काम अगाडि वढाउन लागेको हो ।

View More तुलसीपुर अपडेट : काम गर्नुस् राहत लिनुस्

अफ्ठेरोमा परे सम्पर्क गर्नु, तत्काल उद्दार गर्छौ : मेयर पाण्डे

उपमहानगरपालिकाले देशका विभिन्न भागवाट आफ्नो घर आउँदै गरेका नगरबासीलाई यी दुईवटा मोवाईल नम्वर ९८५७८२३८८५ र ९८५७८२१०४७ मा  सम्पर्क गर्न अनुरोध गरेको हो ।

View More अफ्ठेरोमा परे सम्पर्क गर्नु, तत्काल उद्दार गर्छौ : मेयर पाण्डे

अण्डा उपहार पाएपछि तुलसीपुरका सुत्केरी दंग

तुलसीपुर उप–महानगरपालिकाले लकडाउनको अवधिमा सुत्केरी भएकाहरुलाई पोषणका लागि अण्डा वितरण गरेको छ । सुत्केरी भएको अवधिमा धेरै पोषणयुक्त खाना चाहिने तर लकडाउनले गर्दा उपलब्ध नहुने भएकाले यस्तो कार्यक्रम अगाडि वढाइएको मेयर घनश्याम पाण्डेले बताउनुभएको छ ।

View More अण्डा उपहार पाएपछि तुलसीपुरका सुत्केरी दंग

तुलसीपुर उपमहानगरमा २ सय वेडको क्वारेन्टाइन निर्माण हुदै

तुलसीपुर उपमहानगरपालिकाले २ सय बेडको क्वारेन्टाइन निर्माण गर्ने भएको छ । सरकारले लकडाउनको अवधी बढाएसँगै कोरोना संक्रमणको जोखीम बढेपछि उपमहानगरपालिकाले क्वारेन्टाइनको संख्या थप गर्न लागेको हो ।

View More तुलसीपुर उपमहानगरमा २ सय वेडको क्वारेन्टाइन निर्माण हुदै

‘घुम्न जाऔं तुलसीपुर’ अभियान शुरू

तुलसीपुर उपमहानगरपालिकाले ‘घुम्न जाऔं तुलसीपुर’ अभियान सुरु गरेको छ । तुलसीपुरमा भएका पर्यटकीय स्थलहरुको प्रचरप्रसार गर्न अभियान सुरु गरेको हो ।

View More ‘घुम्न जाऔं तुलसीपुर’ अभियान शुरू

‘दक्ष कर्मचारी भएनन्’ जनप्रतिनिधि, ‘जनप्रतिनिधिको कारण टिक्न सकिएन’ कर्मचारी

संघ, प्रदेश र स्थानीय तहमा कर्मचारीको समायोजन भएपछि स्थानीय तहमा ठूलो संख्यामा कर्मचारी दरबन्दी रिक्त हुन पुगेको हो । देशभरका ७ सय ५३ वटा स्थानीय तहमा अझैपनि १६ हजार कर्मचारी रिक्त रहेकोले नीति तथा योजना कार्यन्वयनमा र सेवा प्रवाहमा समेत गम्भिर समस्या परेको छ ।

View More ‘दक्ष कर्मचारी भएनन्’ जनप्रतिनिधि, ‘जनप्रतिनिधिको कारण टिक्न सकिएन’ कर्मचारी

व्यवसायिक कृषिमा तुलसीपुरको प्राथमिकता

मेयर खबरदाता दाङ । कृषि क्षेत्रकाे विकासका लागि तुलसीपुर उपमहानगरपालिकाले २ करोड रकम विनियोजन गरेको छ । जग्गा बाँझो राख्नेहरुलाई कारवाही गर्नेदेखि डिपवोरिङ सञ्चालन सम्मको…

View More व्यवसायिक कृषिमा तुलसीपुरको प्राथमिकता