घोराहीका जनप्रतिनिधिले प्रकोप कोषमा १५ लाख जम्मा गर्ने

घोराही उपमहानगरपालिकाका जनप्रतिनिधीहरुले १५ लाख २० हजार रुपैयाँ नगरको प्रकोप व्यवस्थापन कोषमा जम्मा गर्ने भएका छन् ।

View More घोराहीका जनप्रतिनिधिले प्रकोप कोषमा १५ लाख जम्मा गर्ने

घोराही उपमहानगरपालिकाले नगरभित्र निस्कने फोहोरवाट ग्याँस निकाल्ने

मेयर खबरदाता, दाङ
दाङको घोराही उपमहानगरपालिकाले नगरभित्र निस्कने फोहोरवाट ग्याँस निकाल्ने भएको छ । उपमहानगरले ग्याँस उत्पादन गर्न काठमाण्डौंको बाफलमा रहेको नेपाल ईनर्जी प्रालिसँग सम्झौता गरेर काम अघि बढाएको उपमहानरपालिकाका प्रमुख नरुलाल चौधरीले मेयर खबरलाई जानकारी दिए ।

View More घोराही उपमहानगरपालिकाले नगरभित्र निस्कने फोहोरवाट ग्याँस निकाल्ने