खाद्य सामग्री स्थानीयको घरमै पुर्याउदै घोराही उप–महानगरपालिका

दाङको घोराही उप–महानगरपालिकाले लकडाउनको समयमा नगरबासीलाई आबस्यक पर्ने दैनिक खाद्यबस्तु उपभोक्ताको घरघरमा पु¥याउने जिम्मा दाङ उद्योग बाणिज्य संघलाई दिएको छ । टोल फ्री नम्बर ९१६६०८२५६५५५० मा फोन गरेमा आवस्यक खाद्यबस्तु उपभोक्ताको घरमै पुुग्ने घोराही उप–महानगरपालिका मेयर नरुलाल चौधरीले जानकारी दिनुभयो ।

View More खाद्य सामग्री स्थानीयको घरमै पुर्याउदै घोराही उप–महानगरपालिका