किसानकाे खेतबारीमै पुगेर माटाे परिक्षण गर्दै भेरी नगरपालिका

पैसा छरेर मात्र विकासको गति अगाडि बढ्दैन । किसानले म, मेरो लागि गर्छु भनी आफ्नो आत्मालाई साक्षी राखेर सोच्नु पर्दछ, अनि मात्र नगरको लगानीले सार्थकता पाउँछ ।

View More किसानकाे खेतबारीमै पुगेर माटाे परिक्षण गर्दै भेरी नगरपालिका