नेपालकै पहिलो ‘डिस्इन्फेक्सन टनेल’ चन्द्रागिरिमा

चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीले नागढुंगामा निर्माण भएको डिस्इन्फेक्सन टनेलको उद्धघाटन गर्नुभएको छ । उक्त डिस्इन्फेक्सन टनेल सुन्दर यातायात प्रालिले निर्माण गरेको हो ।

View More नेपालकै पहिलो ‘डिस्इन्फेक्सन टनेल’ चन्द्रागिरिमा

लकडाउन उल्लंघन गरे जरिवाना

चन्द्रागिरि नगरपालिकाले लकडाउन उल्लंघन गर्ने १५ सय व्यक्ति तथा पसललाई कारबाही गरेको छ । लकडाउन उल्लंघन गर्ने त्यसता व्यक्ति तथा पसल मार्फत नगरपालिकाले एक सय रुपैयाँदेखि हजार रुपैयाँसम्म जरिवाना असुल गर्ने गरेको छ ।

View More लकडाउन उल्लंघन गरे जरिवाना