चन्द्रागिरी नगरपालिकाले सुरुगर्यो निर्माणाधिन आयोजनाको अनुगमन

चन्द्रागिरी नगरपालिकाले विभिन्न आयोजनाहरुको अनुगमनलाई तिब्र पारेको छ । नगरपालिकाबाट वडा नं. २ र १० मा निर्माणाधिन ट्रस्ट (पौरखी महिला सिप विकास केन्द्र), त्यस्तै ढलान बाटो लगायतका आयोजनाहरुको अनुगमन असार १ र २ गते सम्पन्न गरेको छ ।

View More चन्द्रागिरी नगरपालिकाले सुरुगर्यो निर्माणाधिन आयोजनाको अनुगमन