मेयर खबरदाता, हेटौंडा २२ भदौ । रिद्धि सिद्धि सिमेन्टले कोरोना संक्रमण भई हेटौंडाको गौरीटार आईसोलेसनमा रहेका ६२ जना संक्रमितकालागि फलफूल तथा रोग प्रतिरोधातमक खाद्य सामाग्रीहरु…
- Breaking News
- Ribbon
- अन्तर्वार्ता
- इटहरी उपमहानगरपालिका
- खाँडाचक्र नगरपालिका
- खाँदबारी नगरपालिका
- खैरहनी नगरपालिका
- गौर नगरपालिका
- चौरजहारी
- दक्षिणकाली
- दुधौली नगरपालिका
- धनगढी उपमहानगरपालिका
- धुलिखेल नगरपालिका
- नगर कानुन
- नगर कृषि
- नगर प्रशाशक
- नगर शिक्षा
- नगरको शान
- पत्रपत्रिकाबाट
- परशुराम
- परशुराम नगरपालिका
- पराेहा
- पाँचखाल नगरपालिका
- पोखरा महानगरपालिका
- प्रदेश
- बाणगङ्गा नगरपालिका
- बालबालिकासँग मेयर
- भर्खरै
- महिलासँग उपमेयर
- मादी
- मुसीकोट नगरपालि
- मुसीकोट नगरपालिका
- मेयर खबर टिम
- मेयर साहित्य
- मेयर हुनु त यस्तो पो !
- मेयरको आज
- युद्ध- कोरोनाविरुद्ध
- राजपुर नगरपालिका
- राजापुर नगरपालिका
- राप्ती नगरपालिका
- रामेछाप नगरपालिका
- विकास बहस
- विचार
- विदेशी मेयर
- षडानन्द नगरपालिका
- सूचनापाटी
- सोलुदुधकुण्ड नगरपालिका
Tag: चाँगुनारायण नगरपालिका
चाँगुनारायण र थिमिमा थप सतर्कता, परीक्षणको दायरा बढाईंदै
भक्तपुरको मध्यपुर थिमि र चाँगुनारायण नगरपालिकामा कोरोना संक्रमित भेटिएसँगै दुईवटै नगरपालिकाले थप सतर्कता अपनाउँदै संक्रमितहरूको कन्ट्याक्ट ट्रेसिङको काम सुरु गरेका छन् । दुबै संक्रमितका परिवारकोे पिसीआर परीक्षणका लागि स्वाब संकलन गरिसकिएको छ भने अहिले संक्रमित दुवै जनाको यात्रा विवरण संकलन गरी उनीहरुको सम्पर्कमा आएकाहरुको समेत पहिचान गर्ने काम भइरहेका छ ।
View More चाँगुनारायण र थिमिमा थप सतर्कता, परीक्षणको दायरा बढाईंदैखाद्यान्नको लागि रोजगारी कार्यक्रम, ८ सय १० रुपैयाँ ज्याला पाउने
चाँगुनारायण नगरपालिकाले खाद्यान्नका लागि रोजगारी कार्यक्रम शुरु गरेपछि लकडाउनका कारण रोजीरोटी गुमाउन पुगेका श्रमिक तथा विपन्न परिवारले काम पाएका छन् । यतिबेला झण्डै ५ सय श्रमिकहरु वडाभित्रका सडक तथा खानेपानी मर्मत र जडिबुटी खेती गर्ने स्थानमा झाडी सफा गरेर जमिन तयार गर्ने लगायतका काममा जुटेका छन् ।
View More खाद्यान्नको लागि रोजगारी कार्यक्रम, ८ सय १० रुपैयाँ ज्याला पाउनेड्रोन मार्फत नगरको नक्सांकन गर्दै चाँगुनारायण
चाँगुनारायण नगरपालिकाले एकीकृत तथा वैज्ञानिक तथ्यांक सहितको नक्सा निर्माण गर्ने परियोजनालाई अघि बढाएको छ । यसका लागि नगरपालिकाले परियोजनामा संलग्न विभिन्न संस्थाहरुको सहयोगमा शनिवारदेखि ड्रोन म्यापीङको काम शुरु गरेको हो ।
View More ड्रोन मार्फत नगरको नक्सांकन गर्दै चाँगुनारायणचाँगुनारायण नगरको २ करोड ५० लाखको कोषमा सहयोगी हातको लर्को
कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि नगर कार्यपालिकाको बैठकले २ करोड ५० लाख रुपियाँको कोष स्थापना गरेको छ । नगरपालिकाले हाल ३० लाख रुपैयाँ जम्मा गरेको उक्त कोषमा शुक्रवारसम्म विभिन्न क्षेत्रबाट ४७ लाख रकम जम्मा भएको मेयर सोमप्रसाद मिश्रले मेयर खबरलाई जानकारी दिनुभयो ।
View More चाँगुनारायण नगरको २ करोड ५० लाखको कोषमा सहयोगी हातको लर्कोबृहत सरसफाई सम्बन्धि सूचना
चाँगुनारायण नगरपालिकाले बृहत सरसफाई कार्यक्रम गर्ने भएकाे छ । साउन १८ गते शनिबार नगरपालिकाले पन्ध्रौं हप्ताको सरसफाई अभियान गर्ने भएको हाे । वडा नम्बर ६…
View More बृहत सरसफाई सम्बन्धि सूचनास्वेच्छिक अवकास रोजे शिक्षकले एकलाख थप उपदान पाउने
चाँगुनारायण नगरपालिकाले २५ वर्ष सेवा अवधि व्यतित गरेका र ५० वर्ष उमेर पुगेका शिक्षकहरुलाई स्वेच्छिक अवकास दिन चाहेमा एक लाख रुपैयाँ थप अनुदान दिने भएको छ । नगरपालिकाले यो सुविधा लिनका लागि साउन मसान्त भित्रमा स्वेच्छिक अवकास लिनुपर्ने सूचना निकालेको छ ।
View More स्वेच्छिक अवकास रोजे शिक्षकले एकलाख थप उपदान पाउने‘दीगो विकासका लक्ष्य प्राप्त गर्न नगर प्रतिवद्ध छ’: मेयर मिश्र
मेयर खबरदाता भक्तपुर । चाँगुनारायण नगरपालिकाले आफ्नो नगर क्षेत्रभित्र दीगो विकासका सबै लक्ष्य हासिल गर्ने गरि कार्ययोजना तयार गर्ने प्रतिबद्धता जनाएको छ । मेयर सोमप्रसाद…
View More ‘दीगो विकासका लक्ष्य प्राप्त गर्न नगर प्रतिवद्ध छ’: मेयर मिश्र‘हाम्रो चाँगुनारायण’ पाठ्यक्रम लागू, स्थानीय कला, संस्कृति र सम्पदा समावेस
नयाँ शैक्षिक सत्र सुरु भएसँगै चाँगुनारायण नगरपालिकाले ‘हाम्रो चाँगुनारायण’ स्थानीय पाठ्यक्रम लागू गरेको छ । कुनैपनि नगरपालिकाले ‘स्थानीय तह सरकार सञ्चालन ऐन २०७४’ अनुसार आफ्नो नगरको पाठ्यक्रम आफै लागू गर्न सक्छ । सोही अनुसार चागुनारायण नगरपालिकाले पनि ‘हाम्रो चागुनारायण’ नामक पाठ्यक्रम निर्माण गरी लागू गरेको हो ।
View More ‘हाम्रो चाँगुनारायण’ पाठ्यक्रम लागू, स्थानीय कला, संस्कृति र सम्पदा समावेसनगर प्रहरीमा आवेदन माग बारे सूचना
भक्तपुरकाे चाँगुनारायण नगरपालिकाले नगर प्रहरीमा आवेदन माग गरेको छ । आफ्नो नगरमा आवश्यक नगर प्रहरी निरिक्षक, नगर प्रहरी सहायक निरिक्षक र नगर प्रहरी जवानको आगि आवेदन माग गरेको हाे ।
View More नगर प्रहरीमा आवेदन माग बारे सूचना