मेयर खबरदाता, हेटौंडा २२ भदौ । रिद्धि सिद्धि सिमेन्टले कोरोना संक्रमण भई हेटौंडाको गौरीटार आईसोलेसनमा रहेका ६२ जना संक्रमितकालागि फलफूल तथा रोग प्रतिरोधातमक खाद्य सामाग्रीहरु…
- Breaking News
- Ribbon
- अन्तर्वार्ता
- इटहरी उपमहानगरपालिका
- खाँडाचक्र नगरपालिका
- खाँदबारी नगरपालिका
- खैरहनी नगरपालिका
- गौर नगरपालिका
- चौरजहारी
- दक्षिणकाली
- दुधौली नगरपालिका
- धनगढी उपमहानगरपालिका
- धुलिखेल नगरपालिका
- नगर कानुन
- नगर कृषि
- नगर प्रशाशक
- नगर शिक्षा
- नगरको शान
- पत्रपत्रिकाबाट
- परशुराम
- परशुराम नगरपालिका
- पराेहा
- पाँचखाल नगरपालिका
- पोखरा महानगरपालिका
- प्रदेश
- बाणगङ्गा नगरपालिका
- बालबालिकासँग मेयर
- भर्खरै
- महिलासँग उपमेयर
- मादी
- मुसीकोट नगरपालि
- मुसीकोट नगरपालिका
- मेयर खबर टिम
- मेयर साहित्य
- मेयर हुनु त यस्तो पो !
- मेयरको आज
- युद्ध- कोरोनाविरुद्ध
- राजपुर नगरपालिका
- राजापुर नगरपालिका
- राप्ती नगरपालिका
- रामेछाप नगरपालिका
- विकास बहस
- विचार
- विदेशी मेयर
- षडानन्द नगरपालिका
- सूचनापाटी
- सोलुदुधकुण्ड नगरपालिका
Tag: चित्र बहादुर कार्की
सैनामैनाका १ सय ८८ जनाले पाए लालपुर्जा
घर बनाएर बसेका तर नापी भएर पनि पुर्जा नपाएकाहरुलाई नगरपालिकाले नापी विभाग रुपन्देहीको सहकार्यमा लालपुर्जा वितरण गरेको हो । नगरपालिकाले नापी विभाग रुपन्देहीको सहकार्यमा आइतबार १ सय ८८ जनालाई लालपुर्जा वितरण गरेको हो ।
View More सैनामैनाका १ सय ८८ जनाले पाए लालपुर्जाविद्यालयलाई फिल्टर र सेनेटरी प्याड वितरण
सैनामैना नगरपालिकाले नगर भित्रका सम्पूर्ण सामुदायिक विद्यालयहरुलाई तातो चिसो पानी आउने फिल्टर हस्तान्तरण गरेको छ ।
View More विद्यालयलाई फिल्टर र सेनेटरी प्याड वितरणसैनामैनामा ४ कोठे विद्यालय भवन निर्माण, मेयर कार्कीले गरे उद्घाटन
सैनामैना नगरपालिकाको वडा नम्बर ५ स्थीत गढवमा रहेको मलमलादेवी माध्यमिक विद्यालयको ४ कोठे भवनको निर्माण कार्य सम्पन्न भएको छ ।
View More सैनामैनामा ४ कोठे विद्यालय भवन निर्माण, मेयर कार्कीले गरे उद्घाटनसैनामैनाको नीति कार्यक्रम : स्वास्थ्य, कृषि तथा आर्थिक विकासलाई प्राथमिकता (पुर्णपाठ सहित)
मेयर खबरदाता, रुपन्देही असार ७ । सैनामैना नगरपालिकाले आर्थिक वर्ष २०७७⁄०७८ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगरपालकाले कृषि पर्यटन, उद्योग र पुर्वाधार…
View More सैनामैनाको नीति कार्यक्रम : स्वास्थ्य, कृषि तथा आर्थिक विकासलाई प्राथमिकता (पुर्णपाठ सहित)‘विद्यालयमा भर्ना नगर्नु’
देशव्यापी रुपमा जेठ २२ देखि विद्यार्थी भर्ना सुरु गर्ने भन्ने हल्ला गर्दै आएका निजी शिक्षण संस्थाहरु र सामुदायिक विद्यालय दुवैलाई विद्यार्थी भर्ना नगर्न सैनामैना नगरपालिकाले अनुरोध गरेको छ ।
View More ‘विद्यालयमा भर्ना नगर्नु’कपिलवस्तुमा संक्रमित बढेपछि सैनामैनाले लियो यस्तो एक्सन
छिमेकी जिल्ला कपिलवस्तुमा कोरोना संक्रमित बढेसँगै सैनामैना नगरपालिकाले लकडाउनलाई थप कडाई गरेकोे छ । नगरको विपद तथा प्रकोप व्यवस्थापन समितिको सोमबार बसेको बैठकले जेष्ठ ५ गतेसम्म नगरपालिका भित्र हुने आवातजावतमा थप कडाई गर्ने निर्णय गरेको हो ।
View More कपिलवस्तुमा संक्रमित बढेपछि सैनामैनाले लियो यस्तो एक्सनसैनामैना अपडेट : लकडाउनको बिच वडा कार्यालय भवनको शिलान्यास
नगरपालिकाले ६ महिना भित्र निमार्ण सम्पन्न हुने गरि वडा नम्बर ३ को कार्यालय भवनको निर्माण गर्न शुरु गरेको हो ।
View More सैनामैना अपडेट : लकडाउनको बिच वडा कार्यालय भवनको शिलान्यासकृषकलाई मल बीउ वितरण गर्दै सैनामैना
सैनामैना नगरपालिकाले कृषकलाई आवश्यक पर्ने मल तथा बीउ उपलब्ध गराउने भएको छ । कृषकलाई चाहिने धानको बीउ र मल ल्याउन प्रक्रिया अघि बढाईएको नगरपालिकाले जनाएको छ ।
View More कृषकलाई मल बीउ वितरण गर्दै सैनामैनारुपन्देहीमा एक कोरोना संक्रमित भेटिएपछि नगरक्षेत्रमा उच्च सर्तकता
रुपन्देहीमा एक कोरोना संक्रमित फेला परेपछि सैनामैना नगरपालिकाले थप कडाई गर्दै दक्षिण भेगमा उच्च सर्तकता अपनाएको छ ।
मेयर चित्र बहादुर कार्कीको अध्यक्षतामा आईतबार बसेको विपद् व्यवस्थापन तथा राहत कोषको बैठकले वडा नं ४ स्थित मुर्गिया– लुम्बिनी सडक र वडा नं ७ स्थित कलौनी– लुम्बिनी सडकको दक्षिण नाकामा कडा निगरानी गर्ने निर्णय गरेको हो ।
सैनामैना अपडेट : २२ जनामा स्वाब परीक्षण सबै नेगटिभ
कोरोना भाइरस संक्रमणको आशंकामा सैनामैनामा २२ जनामा गरिएको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । नगरपालिकाको वडा नम्बर १ मा रहेको पदमपाणी योग तथा प्राकृतिक चिकित्सालयमा निर्माण गरिएको कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत २२ जना विरामीको भैरहवा स्थित प्रादेशिक प्रयोगशालामा नमुना संकलन गरी पठाइएको थियो ।
View More सैनामैना अपडेट : २२ जनामा स्वाब परीक्षण सबै नेगटिभ