चैनपुरका गर्भवती र सुत्केरीलाई पोषणयुक्त राहत

नगरभित्रका लकडाउन प्रभावित सुत्केरी तथा गर्भवतीहरुलाई चैनपुर नगरपालिकासँगको समन्वयमा समाज स्पर्श समिति चैनपुर र एक्सन एड नेपालले विभिन्न पौष्टिक आहार वितरण गरेको छ ।

View More चैनपुरका गर्भवती र सुत्केरीलाई पोषणयुक्त राहत