चौतारा अपडेट : ७० जनाको उपत्यकाबाट उद्धार

काठमाडौं उपत्यकामा अलपत्र परेका ७० जना नगरबासीलाई चौतारा साँगाचोकगढी नगरपालिकाले उद्दार गरेको छ । लामो समयसम्मको लकडाउनले गर्दा काठमाडौंमा रहेका चौताराबासीहरु समस्यामा परेपछि नगरपालिकाले घर ल्याउने निर्णय गरेको हो ।

View More चौतारा अपडेट : ७० जनाको उपत्यकाबाट उद्धार

विदेशबाट आएका व्यक्ति र उनिहरुका परिवारको स्वास्थ्य जाँच गरिदै

कोरोना भाइरस रोकथाम, नियन्त्रण, सचेतना तथा आवश्यक अन्य व्यवस्थापनका लागि सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाले ५० लाख रुपैयाँको विपद व्यवस्थापन कोष स्थापना गरेको छ । नगरपालिकामा सोमबार बसेको बैठकले उक्त कोष स्थापना गर्ने निर्णय गरेको मेयर अमानसिंह तामाङले मेयर खवरलाई जानकारी दिनुभयो ।

View More विदेशबाट आएका व्यक्ति र उनिहरुका परिवारको स्वास्थ्य जाँच गरिदै

कोरोनाबाट बच्न चौतारा साँगाचोकगढी नगरपालिकाको उच्च सतर्कता

विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९)बाट बच्न सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाले उच्च सतर्कता अपनाएको छ ।नगरपालिकाले विभिन्न सरकारी तथा सहयोगी निकायसँगको सहकार्यमा नगर क्षेत्रभित्र आईसोलेसन वार्ड र क्वारेन्टाईन संचालनमा ल्याएको छ ।

View More कोरोनाबाट बच्न चौतारा साँगाचोकगढी नगरपालिकाको उच्च सतर्कता

चौतारा साँगाचोकगढी नगरपालिकाका बालबालिकालाई निशुल्क चश्मा

जिल्ला सामुदायिक आँखा केन्द्र सिन्धुपाल्चोकसँग नगरपालिकाले सहकार्य गरेर शुरु गरेको आँखा जाँच र चश्मा वितरण कार्यक्रम नगरभित्रका स्कुले बालबालिकाका लागि निकै प्रभावकारी भएको छ ।

View More चौतारा साँगाचोकगढी नगरपालिकाका बालबालिकालाई निशुल्क चश्मा

भुईँचालोले थलीएको नगर तङ्ग्रीएर चलायमान भएको छः मेयर तामाङ (भिडियो सहित)

नोकर र सेवक एउटै पनि हो । किनकी अब सेवक पनि हो तर सेवकले मात्र पुग्दैन । नोकर भएपछि दायित्व पुरा गर्छ त्यहाँ । मालिकलाई खुशी पार्नको लागि आफ्नो दायित्व पुरा गर्छ ।

View More भुईँचालोले थलीएको नगर तङ्ग्रीएर चलायमान भएको छः मेयर तामाङ (भिडियो सहित)

कृषक समूहलाई प्रस्ताव पेश गर्ने सम्बन्धि सूचना

चौतारा साँगाचोकगढी नगरपालिकाले साना सिंचाई तथा प्लाष्टिक पोखरी निर्माण तथा मर्मत कार्यक्रमका लागि प्रस्तावना पेश गर्न सूचना प्रकाशित गरेको छ । कृषि विकास शाखामा कृषि…

View More कृषक समूहलाई प्रस्ताव पेश गर्ने सम्बन्धि सूचना