विद्यार्थीलाई निःशुल्क शैक्षिक सामाग्री वितरण

मेयर खबरदाता, रुकुम
विद्यार्थी भर्ना अभियन चलिरहेको समयमा चौरजहारी नगरपालिकाले चालू शैक्षिक सत्रमा विद्यार्थीलाई शैक्षिक सामाग्री निःशुल्क वितरण गर्ने भएकाे छ । कक्षा १ देखि ५ सम्मका सबै विद्यार्थीलाई पाठ्यपुस्तकको साथमा वर्षभरि पुग्ने कापी–कलम र एक जोर पोसाक दिन लागेको हो ।

View More विद्यार्थीलाई निःशुल्क शैक्षिक सामाग्री वितरण