साक्षर नगर बनाउन मेयर शाहको ‘इच वान टीच वान’ फर्मुला

एक बालिकाले आफ्नो ठाउँमा धेरै निरक्षर समुदायको बाहुल्यता रहेको हुँदा यसको हल गरिदिन नगरप्रमुखलाई आग्रह गरेकी थिइन् । यसलाई स्पष्ट पार्दै शाहले ‘इच वोन टीच वन’ अवधारणालाई अवलम्बन गरेर शिक्षित एक व्यक्तिले निरक्षर मानिसलाई साक्षर बनाउन सक्ने र यसको प्रयोगले सम्पूर्ण नगर र राष्ट्र नै साक्षर बनाउन सकिने जुक्ति बालबालिका माझ प्रस्तुत गर्नुभएको थियो ।

View More साक्षर नगर बनाउन मेयर शाहको ‘इच वान टीच वान’ फर्मुला