सुन्दरबजार अपडेट : परीक्षण गरिएका जती सबैको रिपोर्ट नेगेटिभ

३८ जनामा गरिएको र्यापीड परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको छ । अहिलेसम्म ३५ जना पुरुष र तीन महिला गरी ३८ जनाको परीक्षण गरिएको नगरपालिकाले जनाएको छ ।

View More सुन्दरबजार अपडेट : परीक्षण गरिएका जती सबैको रिपोर्ट नेगेटिभ