२४ वर्षमै निमित्त प्रशासकिय प्रमुख बन्न सफल जयराम

उमेरले २४ वर्ष टेकेका अधिकाँश व्यक्तिहरु अझै पढाई सक्ने दौडधुपमै छन् होला । कुन जागीर खाने भन्ने दोधारमा होलान् या त मनमा अव विदेश जानुपर्छ भन्ने मानसिकताको विकास हुदैछ होला । तर उमेरले २४ वर्ष टेकेकालाई पनि स्थानिय सरकारको निमित्त प्रशासकिय प्रमुख बन्ने अबसर नेपालमै छ भन्ने उदाहरण सिन्धुपाल्चोकको मलम्ची नगरपालिकामा भेटियो ।

View More २४ वर्षमै निमित्त प्रशासकिय प्रमुख बन्न सफल जयराम