भद्रपुरलाई प्रदेशकै पहिलो बालमैत्री नगर घोषणा गरिदैं, तयारी अन्तिम चरणमा

भद्रपुर नगरपालिकालाई बाल मैत्री नगर घोषणा गरिने भएको छ । बालमैत्री स्थानीय शासन सम्बन्धी पूरा गर्नु पर्ने १६ चरण मध्ये भद्रपुरले १४ चरण पूरा गरिसकेको छ ।

View More भद्रपुरलाई प्रदेशकै पहिलो बालमैत्री नगर घोषणा गरिदैं, तयारी अन्तिम चरणमा