मेयर खबरदाता, हेटौंडा २२ भदौ । रिद्धि सिद्धि सिमेन्टले कोरोना संक्रमण भई हेटौंडाको गौरीटार आईसोलेसनमा रहेका ६२ जना संक्रमितकालागि फलफूल तथा रोग प्रतिरोधातमक खाद्य सामाग्रीहरु…
- Breaking News
- Ribbon
- अन्तर्वार्ता
- इटहरी उपमहानगरपालिका
- खाँडाचक्र नगरपालिका
- खाँदबारी नगरपालिका
- खैरहनी नगरपालिका
- गौर नगरपालिका
- चौरजहारी
- दक्षिणकाली
- दुधौली नगरपालिका
- धनगढी उपमहानगरपालिका
- धुलिखेल नगरपालिका
- नगर कानुन
- नगर कृषि
- नगर प्रशाशक
- नगर शिक्षा
- नगरको शान
- पत्रपत्रिकाबाट
- परशुराम
- परशुराम नगरपालिका
- पराेहा
- पाँचखाल नगरपालिका
- पोखरा महानगरपालिका
- प्रदेश
- बाणगङ्गा नगरपालिका
- बालबालिकासँग मेयर
- भर्खरै
- महिलासँग उपमेयर
- मादी
- मुसीकोट नगरपालि
- मुसीकोट नगरपालिका
- मेयर खबर टिम
- मेयर साहित्य
- मेयर हुनु त यस्तो पो !
- मेयरको आज
- युद्ध- कोरोनाविरुद्ध
- राजपुर नगरपालिका
- राजापुर नगरपालिका
- राप्ती नगरपालिका
- रामेछाप नगरपालिका
- विकास बहस
- विचार
- विदेशी मेयर
- षडानन्द नगरपालिका
- सूचनापाटी
- सोलुदुधकुण्ड नगरपालिका
Tag: टेकराज पन्थी
सैनामैनाका १ सय ८८ जनाले पाए लालपुर्जा
घर बनाएर बसेका तर नापी भएर पनि पुर्जा नपाएकाहरुलाई नगरपालिकाले नापी विभाग रुपन्देहीको सहकार्यमा लालपुर्जा वितरण गरेको हो । नगरपालिकाले नापी विभाग रुपन्देहीको सहकार्यमा आइतबार १ सय ८८ जनालाई लालपुर्जा वितरण गरेको हो ।
View More सैनामैनाका १ सय ८८ जनाले पाए लालपुर्जासैनामैनाको आइसोलेसनमा रहेका १७ जना कोरोना जितेर घर फर्के
आईसोलेसनमा उपचाररत कोरोना संक्रमितहरुको रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई घर फर्काइएको नगरपालिकाले जनाएको छ ।
View More सैनामैनाको आइसोलेसनमा रहेका १७ जना कोरोना जितेर घर फर्केकृषिका कामलाई निरन्तरता दिँदै सैनामैना
लकडाउनको समयमा पनि कृषिको कामलाई निरन्तरता दिने उद्धेश्यले सैनामैना नगरपालिकाले कृषि क्षेत्रलाई विशेष प्रथामिकता दिँदै नगर भित्रका किसानहरुलाई १२ थान मिनिटेलर र हलो वितरण गरेको छ । नगरपालिकाले ५० प्रतिशत अनुदानमा मिनिटेलर र हलो वितरण हो ।
View More कृषिका कामलाई निरन्तरता दिँदै सैनामैनाकोरोना भाइरस : उपचार र नियन्त्रणमा स्थानीय तहको भूमिका
चीनको वुहानबाट संक्रमण फैलिएको कोरोना भाइरस (कोभिड–१९) दूषित तरल र सतहको माध्यमबाट सर्ने एक अध्ययनले देखाएको छ । हावामा थुप्रै घण्टा र प्लाष्टिक तथा स्टीलमा तीन दिनसम्म बाँच्न सक्ने अनुसन्धानकर्ताहरुले बताएका छन् । सन् २०१९ को डिसेम्बर महिनामा चीनको हुवेइ प्रान्तबाट सुरु भएको यो नयाँ कोरोना भाइरसको संक्रमण नेपालमा समेत हालसम्म ९ जनामा भेटिएको छ ।
View More कोरोना भाइरस : उपचार र नियन्त्रणमा स्थानीय तहको भूमिका