कृषिका कामलाई निरन्तरता दिँदै सैनामैना

लकडाउनको समयमा पनि कृषिको कामलाई निरन्तरता दिने उद्धेश्यले सैनामैना नगरपालिकाले कृषि क्षेत्रलाई विशेष प्रथामिकता दिँदै नगर भित्रका किसानहरुलाई १२ थान मिनिटेलर र हलो वितरण गरेको छ । नगरपालिकाले ५० प्रतिशत अनुदानमा मिनिटेलर र हलो वितरण हो ।

View More कृषिका कामलाई निरन्तरता दिँदै सैनामैना

कोरोना भाइरस : उपचार र नियन्त्रणमा स्थानीय तहको भूमिका

चीनको वुहानबाट संक्रमण फैलिएको कोरोना भाइरस (कोभिड–१९) दूषित तरल र सतहको माध्यमबाट सर्ने एक अध्ययनले देखाएको छ । हावामा थुप्रै घण्टा र प्लाष्टिक तथा स्टीलमा तीन दिनसम्म बाँच्न सक्ने अनुसन्धानकर्ताहरुले बताएका छन् । सन् २०१९ को डिसेम्बर महिनामा चीनको हुवेइ प्रान्तबाट सुरु भएको यो नयाँ कोरोना भाइरसको संक्रमण नेपालमा समेत हालसम्म ९ जनामा भेटिएको छ ।

View More कोरोना भाइरस : उपचार र नियन्त्रणमा स्थानीय तहको भूमिका