निकुञ्ज प्रशासनले चेपाङ बस्तीका १० घर भत्काएको घटनाप्रति माडी नगरपालिकाको आपत्ती

माडीको कुसुमखोला ९ स्थीत सुकुम्बासी चेपाङ समुदायको वस्तीमा चितवन राष्ट्रिय निकुञ्जले आगो लगाई घरबारविहीन बनाएको घटनाप्रति माडी नगरपालिकाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

View More निकुञ्ज प्रशासनले चेपाङ बस्तीका १० घर भत्काएको घटनाप्रति माडी नगरपालिकाको आपत्ती

अब राहत हैन, काम गर्न आउनुस् हामी काम दिन्छौं : मेयर ढकाल

कोरोनाको संक्रमणबाट बच्न गरिएको लकडाउनपछि काम बिहिन भएर समस्यामा परेकाहरुलाई माडी नगरपालिकाले काम दिने भएको छ । अतिविपन्न, असहाय, अशक्त र मजदुरी गरि परिवार पाल्नेहरुलाई तीन चरणमा राहत वितरण गरिसकेको नगरपालिकाले अब राहतको साटो काम दिन लागेको हो ।

View More अब राहत हैन, काम गर्न आउनुस् हामी काम दिन्छौं : मेयर ढकाल