परशुराम नगरपालिकामा कर्मचारीको आवश्यकता

परशुराम नगरपालिका डडेलधुराले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत पारिश्रमिकतामा आधारीत सामुदायिक आयोजना कार्यान्वयनको लागि कर्मचारीको माग गरेको छ । नगरपालिकाले जेठ ३० गते देखि ७ दिनको समयभित्र योग्यता पुगेको इच्छुकले दरखास्त पेश गर्न सूचना जारी गरेको छ ।

View More परशुराम नगरपालिकामा कर्मचारीको आवश्यकता