कोरोना विरुद्धको युद्ध लड्दै ढोरपाटन, जनताको पिडामा मलहम लगाउँदै मेयर नेपाली

कोरोनाको महामारी सामना गर्न ढोरपाटन नगरपालिकाले युद्धस्तरमा काम गरिरहेको छ । नगरपालिकाले नगरभित्र रहेका करीब २५०० विपन्न परिवारलाई लकडाउनपछि तत्कालै राहत समेत वितरण गरेको थियो । होम क्वारेनटाईनलाई अनिवार्य गरेको ढोरपाटनले सम्पूर्ण नगरबासीलाई स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा राखेको छ ।

View More कोरोना विरुद्धको युद्ध लड्दै ढोरपाटन, जनताको पिडामा मलहम लगाउँदै मेयर नेपाली