तिलोत्तमाको लगानी सम्मेलनमा नेताहरुको एउटै स्वर, “दु:ख दिन्नौ ढुक्कले लगानी गर्नुस्”

नगरपालिकामा पहिलो पटक भएको सम्मेलनमा बोल्नुहुदै अध्यक्ष दाहालले २ सय ५० वर्ष पुरानो राजनीतिक प्रणाली र सोच परिवर्तन गर्न समय लाग्ने बताउनुभयो । उहाँले डेढ वर्षकै अवधिमा चमत्कारिक परिवर्तन नभएको भन्दै धमिलो पानीमा माछा मार्ने प्रयास नगर्न विपक्षी दललाई आग्रह गर्नुभयो । ‘राजनीति पद्धती बदलियो तर सोच र शैली बदलिएको छैन’, उहाले भन्नुभयो, ‘राम्रो गर्न नसके जनता आफैंले विकल्प खोज्छन् हतारिनु जरुरी छैन ।’

View More तिलोत्तमाको लगानी सम्मेलनमा नेताहरुको एउटै स्वर, “दु:ख दिन्नौ ढुक्कले लगानी गर्नुस्”