तिलोत्तमा रगत तथा रक्तत्व निशुल्क गर्ने पहिलो नगरपालिका

विभिन्न खतरनाक रोगको उपचारसँगै रगत पनि आवश्यक पर्ने भएकोले नगरले रगतको सेवा शुल्क दिएर नगरबासीलाई केही राहत दिन यो कार्यक्रम

View More तिलोत्तमा रगत तथा रक्तत्व निशुल्क गर्ने पहिलो नगरपालिका

तिलोत्तमाको उदाहरणिय कार्य गर्यो नगरका ७ वडा शुन्य पोलिथिन क्षेत्र घोषणा

शुन्य पोलिथिन वडा घोषणा भएसँगै वडाहरुले अब पोलिथिनजन्य फोहर सडक, सार्वजनिक स्थल वा अन्य कुनै स्थानमा फ्याँकेको पाइएमा जरिवाना लिने जनाएका छन् ।

View More तिलोत्तमाको उदाहरणिय कार्य गर्यो नगरका ७ वडा शुन्य पोलिथिन क्षेत्र घोषणा

नगरपालिकाको हरेक वडामा अब स्वास्थ्य संस्था

मेयर खबरदाता रुपन्देही । तिलोत्तमा नगरपालिकाले हरेक वडामा एउटा सरकारी स्वास्थ्य संस्था स्थापना गर्ने लक्ष्य सहितको ३० महिने मध्यावधी समीक्षा सार्वजनिक गरेको छ । १७…

View More नगरपालिकाको हरेक वडामा अब स्वास्थ्य संस्था

तिलोत्तमा नगरपालिकाका गर्भवती महिलालाई निःशुल्क रुपमा क्याल्सियम

तिलोत्तमा नगरपालिकाले गर्भवती महिलालाई निःशुल्क रुपमा क्याल्सियम उपलब्ध गराउने भएको छ । गर्भवती महिला तथा शिशुको पोषणमा सुधार ल्याउन नगर कार्यपालिकाको ७४ औं बैठकले स्वास्थ्य संस्थामार्फत् क्यालसियम निःशुल्क उपलब्ध गराउने निर्णय गरेको हो ।

View More तिलोत्तमा नगरपालिकाका गर्भवती महिलालाई निःशुल्क रुपमा क्याल्सियम

तिलोत्तमा नगरपालिकाको सरसफाई अभियान प्रभावकारी बन्दै

मेयर मेखबरदाता रूपन्देही । तिलोत्तमा नगरपालिकाको सरसफई अभियान प्रभावकारी बन्दै गएको छ । शुक्रबार नियमित सरसफाई अभियानको ४९ औं संस्करण नगरपालिकाकाे वडा नम्बर ४ डिङ्गरनगर…

View More तिलोत्तमा नगरपालिकाको सरसफाई अभियान प्रभावकारी बन्दै

व्यवस्थित गरिदै तिलाेत्तमा नगरपालिका

मेयर खबरदाता रूपन्देही । तिलोत्तमा नगरपालिकाले व्यवस्थित र योजनाबद्ध शहरीकरणका लागि ‘ल्याण्ड पुलिङ’ (भूमि संकेन्द्र) को पहल थालेको छ । वडा नम्बर १६ को बिहुलीमा करिब…

View More व्यवस्थित गरिदै तिलाेत्तमा नगरपालिका

‘लगानीकर्ताको लगानी गर्न सक्ने क्षमता हेरेर मात्र सम्झौता गर्छौ’ : नगर प्रमुख घिमिरे

हामीले एकल भन्दापनि संयुक्त लगानी, सहकारी लगानी, स्थानीय लगानीकर्ता लगायत राष्ट्रिय लगानीकर्ताले लगानी गर्न प्रतिबद्धता जनाएका छन् । दुध प्रसोधन गर्ने उद्योगको निर्माण गर्दै हुनुुहुन्छ ।

View More ‘लगानीकर्ताको लगानी गर्न सक्ने क्षमता हेरेर मात्र सम्झौता गर्छौ’ : नगर प्रमुख घिमिरे

‘संरक्षित क्षेत्र घोषणा गर्न सिफारीस गर्यौ तर संघिय सरकारले सुनेन’: मेयर घिमिरे

तिलोत्तमा नदी कै कारण यस क्षेत्रमा सिंचाई सम्भव भएको र कृषिमा तिलोत्तमा वरदान सावित भएकाले पनि यास क्षेत्रको नामाकारण तिलोत्तमा रहेको स्थानीयहरु बताउँछन् ।

View More ‘संरक्षित क्षेत्र घोषणा गर्न सिफारीस गर्यौ तर संघिय सरकारले सुनेन’: मेयर घिमिरे

तिलोत्तमा नगरपालिकाले असोजमा लगानी सम्मेलन गर्ने

तिलोत्तमा नगरपालिकाले लगानी सम्मेलन गर्ने भएको छ । नगरपालिकाले आगामी असोज ९ र १० गते लगानी सम्मेलन गर्ने तयारी गरिरहेको जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाका अनुसार आन्तरिक तथा बाहृय लगानी आकर्षित गर्न सम्मेलन गर्न लागिएको हो । संघीय सरकार र लगानी बोर्डसँगको समन्वयमा विदेशी लगानीकर्तालाई समेत सम्मेलनमा सहभागी गराउने तयारी भइरहेको सामकोटाले जानकारी दिनुभयो ।

View More तिलोत्तमा नगरपालिकाले असोजमा लगानी सम्मेलन गर्ने

नगरबासिले गरे प्लास्टिक र प्लास्टिकजन्य सामाग्रीको प्रयोग नगर्ने संकल्प

तिलोत्तमा नगरपालिकालाई प्लास्टिक झोलामुक्त नगर घोषणा गरिएको छ । त्यस्तै प्लाष्टिकजन्य सबै सामाग्रीको प्रयोगमा बन्देज समेत लगाइएको छ । नगरपालिकाले एक कार्यक्रम गरी नगरबासिलाई प्लास्टिक र प्लास्टिकजन्य सामाग्रीको प्रयोग नगर्ने संकल्प समेत गराएको छ ।

View More नगरबासिले गरे प्लास्टिक र प्लास्टिकजन्य सामाग्रीको प्रयोग नगर्ने संकल्प