तुलसीपुरमा बहुप्राविधिक शिक्षालय सञ्चालन

मेयर खबरदाता दाङ । तुलसीपुर उपमहानगरपालिकामा बहुप्राविधिक शिक्षालयको कक्षा सञ्चालन हुने भएको छ । उपमहानगरपालिकाले वडा नम्बरमा १२ हरिपौरीमा शिक्षालय सञ्चालन गर्न लागेको हो ।…

View More तुलसीपुरमा बहुप्राविधिक शिक्षालय सञ्चालन