अण्डा उपहार पाएपछि तुलसीपुरका सुत्केरी दंग

तुलसीपुर उप–महानगरपालिकाले लकडाउनको अवधिमा सुत्केरी भएकाहरुलाई पोषणका लागि अण्डा वितरण गरेको छ । सुत्केरी भएको अवधिमा धेरै पोषणयुक्त खाना चाहिने तर लकडाउनले गर्दा उपलब्ध नहुने भएकाले यस्तो कार्यक्रम अगाडि वढाइएको मेयर घनश्याम पाण्डेले बताउनुभएको छ ।

View More अण्डा उपहार पाएपछि तुलसीपुरका सुत्केरी दंग