म्याङलुुङ नगरपालिकाका १५ सय विपन्न परिवारलाई राहत वितरण

नगरपालिकाले दशैवटा वडामा गठीत वडास्तरीय कोरोना भाईरस संक्रमण नियन्त्रण तथा रोकथाम समन्वय समितीको सीफारीस अनुसार पहिचान भएका १५ सय भन्दा बढी विपन्न परिवारलाई टोलटोलमा राहत सामग्री वितरण शुरु गरेको हो ।

View More म्याङलुुङ नगरपालिकाका १५ सय विपन्न परिवारलाई राहत वितरण