मेयर चौधरीले दुई बालबालिकाको अविभावकत्व लिए

मेयर खबरदाता, उदयपुर
विद्यालय भर्ना अभियान चलिरहेकोबेला उदयपुर जिल्लाको त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले दुई जना बालबालिकाको भविभावकत्व ग्रहण गरेका छन् । आर्थिक रुपमा पछाडी परेका रोजिना सेवा र रोहित सदाको अविभावकत्व लिएका हुन ।

View More मेयर चौधरीले दुई बालबालिकाको अविभावकत्व लिए