मेयर खबरदाता, हेटौंडा २२ भदौ । रिद्धि सिद्धि सिमेन्टले कोरोना संक्रमण भई हेटौंडाको गौरीटार आईसोलेसनमा रहेका ६२ जना संक्रमितकालागि फलफूल तथा रोग प्रतिरोधातमक खाद्य सामाग्रीहरु…
- Breaking News
- Ribbon
- अन्तर्वार्ता
- इटहरी उपमहानगरपालिका
- खाँडाचक्र नगरपालिका
- खाँदबारी नगरपालिका
- खैरहनी नगरपालिका
- गौर नगरपालिका
- चौरजहारी
- दक्षिणकाली
- दुधौली नगरपालिका
- धनगढी उपमहानगरपालिका
- धुलिखेल नगरपालिका
- नगर कानुन
- नगर कृषि
- नगर प्रशाशक
- नगर शिक्षा
- नगरको शान
- पत्रपत्रिकाबाट
- परशुराम
- परशुराम नगरपालिका
- पराेहा
- पाँचखाल नगरपालिका
- पोखरा महानगरपालिका
- प्रदेश
- बाणगङ्गा नगरपालिका
- बालबालिकासँग मेयर
- भर्खरै
- महिलासँग उपमेयर
- मादी
- मुसीकोट नगरपालि
- मुसीकोट नगरपालिका
- मेयर खबर टिम
- मेयर साहित्य
- मेयर हुनु त यस्तो पो !
- मेयरको आज
- युद्ध- कोरोनाविरुद्ध
- राजपुर नगरपालिका
- राजापुर नगरपालिका
- राप्ती नगरपालिका
- रामेछाप नगरपालिका
- विकास बहस
- विचार
- विदेशी मेयर
- षडानन्द नगरपालिका
- सूचनापाटी
- सोलुदुधकुण्ड नगरपालिका
Tag: दक्षिणकाली नगरपालिका
दक्षिणकाली नगरपालिका साक्षर घोषणा
सरकारले सञ्चालन गरेको अनौपचारिक शिक्षा, प्रौढ शिक्षा र विभिन्न संघसंस्थाले सञ्चालन गरेका कार्यक्रमबाट शिक्षित हुने नगरबासीको प्रतिशत
View More दक्षिणकाली नगरपालिका साक्षर घोषणानगरबासीका लागि आफ्नो सूविधा त्यागेर ठूलै काम गरेँ भन्ने लाग्दैन : उपमेयर डंगोल
एउटा जनताले विश्वास गरेर पठाएको जनप्रतिनिधि भएको हैसियतले आफ्नो पहिलो जीम्मेवारी जनताको माग पुरा गर्नु हो भन्ने लाग्यो उपप्रमुख बसन्ती डंगोल तामाङ्लाई र उहाँले उक्त रकम नगरभित्रको विकासका लागी प्रयोग गर्ने निर्णय गर्नुभयो ।
View More नगरबासीका लागि आफ्नो सूविधा त्यागेर ठूलै काम गरेँ भन्ने लाग्दैन : उपमेयर डंगोलदक्षिणकाली दर्शन गर्ने भक्तजनलाई रात्रीबासको व्यवस्था
मेयर खबरदाता काठमाडौं । दक्षिणकाली नगरपालिकाले मन्दिर दर्शन गर्न आउने भक्तजनहरुलाई रात्रीबासको व्यवस्था गरेको छ । टाढा टाढाबाट मन्दिर दर्शन गर्न आउने भक्तजनको असहजतालाई केन्द्रमा…
View More दक्षिणकाली दर्शन गर्ने भक्तजनलाई रात्रीबासको व्यवस्थाधार्मिक पर्यटन क्षेत्रको विकासका लागि दुई नगरपालिकाबीच समझदारी
काठमाडौंको दक्षिणकाली नगरपालिका र खोटाङको हलेसी तुवाचुङ नगरपालिकाबीच धार्मिक पर्यटनलाई प्रवद्र्धन गर्ने उद्देश्य सहित भगिनी सम्मन्ध कायम भएको छ । दुवै नगरपालिकाले गत आइतबार दक्षिणकाली नगरपालिकामा एक कार्यक्रम गरी समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । समझदारी पत्रमा दक्षिणकाली नगरपालिकाका मेयर मोहन बस्नेत र हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले हस्ताक्षर गर्नुभएको थियो ।
View More धार्मिक पर्यटन क्षेत्रको विकासका लागि दुई नगरपालिकाबीच समझदारीदक्षिणकालीमा मुटुरोग स्वास्थ्य शिविर सञ्चालन हुने
दक्षिणकाली नगरपालिकाले साउन १८ गते शनिबार मुटुरोग स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । नगरपालिकाले शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको प्राविधिक सहयोगमा शनिवार बिहान १० बजेदेखि वडा नं. ६ मा रहेको झम्केश्वरी प्राङ्गणमा शिविर सञ्चालन हुने जनाएको छ ।
View More दक्षिणकालीमा मुटुरोग स्वास्थ्य शिविर सञ्चालन हुने