मेयर खबरदाता, हेटौंडा २२ भदौ । रिद्धि सिद्धि सिमेन्टले कोरोना संक्रमण भई हेटौंडाको गौरीटार आईसोलेसनमा रहेका ६२ जना संक्रमितकालागि फलफूल तथा रोग प्रतिरोधातमक खाद्य सामाग्रीहरु…
- Breaking News
- Ribbon
- अन्तर्वार्ता
- इटहरी उपमहानगरपालिका
- खाँडाचक्र नगरपालिका
- खाँदबारी नगरपालिका
- खैरहनी नगरपालिका
- गौर नगरपालिका
- चौरजहारी
- दक्षिणकाली
- दुधौली नगरपालिका
- धनगढी उपमहानगरपालिका
- धुलिखेल नगरपालिका
- नगर कानुन
- नगर कृषि
- नगर प्रशाशक
- नगर शिक्षा
- नगरको शान
- पत्रपत्रिकाबाट
- परशुराम
- परशुराम नगरपालिका
- पराेहा
- पाँचखाल नगरपालिका
- पोखरा महानगरपालिका
- प्रदेश
- बाणगङ्गा नगरपालिका
- बालबालिकासँग मेयर
- भर्खरै
- महिलासँग उपमेयर
- मादी
- मुसीकोट नगरपालि
- मुसीकोट नगरपालिका
- मेयर खबर टिम
- मेयर साहित्य
- मेयर हुनु त यस्तो पो !
- मेयरको आज
- युद्ध- कोरोनाविरुद्ध
- राजपुर नगरपालिका
- राजापुर नगरपालिका
- राप्ती नगरपालिका
- रामेछाप नगरपालिका
- विकास बहस
- विचार
- विदेशी मेयर
- षडानन्द नगरपालिका
- सूचनापाटी
- सोलुदुधकुण्ड नगरपालिका
Tag: दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका
दिक्तेल रुपाकोटले खरका छाना हटाउने जस्तापाता टल्काउने
नगरपालिकाले खर हटाएर जस्तापाता लाउन ४५ गरिब घरपरिवारलाई केही दिन पहिले पहिलो चरणमा २५ हजार रुपैयाँ प्रदान गरेको मेयर दिपनारायण रिजालले मेयर खबरलाई जानकारी दिनुभयो ।
View More दिक्तेल रुपाकोटले खरका छाना हटाउने जस्तापाता टल्काउनेकोभिड–१९ बाट सिर्जित समस्यालाई मध्यनजर गर्दै दिक्तेल रुपाकोटले बजेट ल्यायो
नगरपालिकाले नगर सभाबाट कुल बजेट रु ७६ करोड ९० लाख २७ हजार ९० रुपैयाँको वजेट ल्याएको मेयर दिप नारायण रिजालले मेयर खबरलाई जानकारी दिनुभयो ।
View More कोभिड–१९ बाट सिर्जित समस्यालाई मध्यनजर गर्दै दिक्तेल रुपाकोटले बजेट ल्यायोकक्षा २ मा अध्ययनरत बृद्धा सम्मनित
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले कक्षा २ मा अध्ययनरत बृद्धालाई सम्मान गरेको छ । शिक्षालाई उमेरले छेक्दैन भन्दै ७६ वर्षको उमेरमा सरस्वती माध्यामिक विद्यालयमा अध्ययनरत जुरीमायाँ राईलाई सम्मान गरेको हो ।
View More कक्षा २ मा अध्ययनरत बृद्धा सम्मनितसरस्वती माविमा ‘विद्यालय नर्सिङ’ कार्यक्रम सुरु
रुपाकोट मझुवागढी नगरपालिकाकाे सरस्वती माध्यामिक विद्यालयमा विद्यालय नर्स कार्यक्रम शुरु गरिएको छ । सामाजिक विकास मन्त्रालय प्रदेश नं १ को ‘विद्यालय नर्सिङ’ कार्यक्रमअन्तर्गत सरस्वती माविमा सोमबार विद्यालय नर्स कार्यक्रम शुरु गरिएको हो ।
View More सरस्वती माविमा ‘विद्यालय नर्सिङ’ कार्यक्रम सुरुमापदण्ड विपरितका घरटहरा हटाउदै नगरपालिका
मेयर खबरदाता खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले मापदण्ड विपरित बनाइएका घरटहरा हटाउन शुरु गरेको छ । मध्यपहाडी राजमार्गमा पर्ने सडकखण्डको दायाँ र बायाँ मापदण्ड…
View More मापदण्ड विपरितका घरटहरा हटाउदै नगरपालिकाअर्गानिक क्षेत्र बन्न कम्पोष्ट मल तथा बायो ग्यास निर्माण गदैं रुपाकोट
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगरभित्रको फोहोरलाई व्यवस्थित गरी कम्पोष्ट मल उत्पादन गर्ने र अर्गानिक नगरपालिका बन्ने अभियानको सुरुवात गरेको छ । । पहिलो चरणमा नगरभित्र आवस्यक पर्ने कम्पोष्ट मल र ४ सय घर परिवारलाई खाना पकाउने ग्यास पु-याउने लक्ष्य सहित काम अगाडी बढाएको छ ।
View More अर्गानिक क्षेत्र बन्न कम्पोष्ट मल तथा बायो ग्यास निर्माण गदैं रुपाकोट